भाषा/साहित्य सेवी एवं पत्रकार मणि लोहनीलाई २०७८ सालको जनमत–जनक प्रधान सेवा सम्मानबाट सम्मानित गरियो । पत्रकारिता तथा साहित्यिक क्षेत्रमा समर्पित रहनुभई निरन्तर प्रकाशन, सिर्जना र साधनामा क्रियाशील मणि लोहनीलाई बनेपामा प्रमुख अतिथि नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीले सम्मान गरिएको थियो ।