जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

जनमत जनमत
प्रकाशित ३ चैत्र २०७९, शुक्रबार
साहित्य संक्षेप भित्र
0
नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

सन् १९६५ मा पहिलो पटक प्रकाशित कविता संग्रह चिनियाम्ह किसिचाको अङ्ग्रेजी अनुवाद आगामी शनिबार लोकार्पण गरिने भएको छ । नेपालका साहित्य, कला तथा संस्कृतिका धरोहरलाई प्रवर्द्धन गर्दै आएको स्वतन्त्र प्रकाशन गृह सफू पब्लिकेसन्स तथा पुस्तक बिक्रेता किहोटेजकोभको संयुक्त आयोजनामा काठमाडौं असनको जनबहाःमा अनूदित पुस्तक लोकार्पण गरिने भएको हो ।

कवितासंग्रह नेपाल भाषा र नेपाली भाषाका कवि तथा गीतकार दुर्गालाल श्रेष्ठको हो भने अमेरिकाको रिड कलेजमा अङ्ग्रेजी र मानविकीका सहायक प्राध्यापक कृतिश राजभण्डारीले अनुवाद गरेका हुन् ।

यो कविता संग्रह नेपाल भाषाको एक चर्चित तथा अत्यधिक बिक्री भएको पुस्तक भएको स्वतन्त्र प्रकाशन गृह र बिक्रेताको दाबी छ । राजभण्डारीले यसअघि सन् २०१९ मा कुटाः पिकाकाद्वारा प्रकाशित पूर्ण वैद्यको ललखाःका (पानीकाथोपा) को पनि अनुवाद गरेका थिए । कवि श्रेष्ठले सन् १९५० देखि १९८० को दशकसम्म कन्यामन्दिर उच्च माध्यमिक विद्यालयमा नेपाल भाषाको शिक्षकका रूपमा बालबालिकालाई मातृभाषामा अभिव्यक्त गर्न प्रेरित गर्न गीतहरू सिर्जना गरेका थिए ।


अघिल्लो पोष्ट

जनताका गायक : रामेश

पछिल्लो पोस्ट

कलाकार वात्स्यायनको नागरिक अभिनन्दन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कलाकार वात्स्यायनको नागरिक अभिनन्दन

कलाकार वात्स्यायनको नागरिक अभिनन्दन

सुनकोसी साहित्य प्रतिष्ठानको इतिहास 

सुनकोसी साहित्य प्रतिष्ठानको इतिहास 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

राष्ट्रिय कलाश्री २०८० सम्मान र पुरस्कार घोषित

११ बैशाख २०८१, मंगलवार
जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

१० बैशाख २०८०, आईतवार
डा. ऋषि बस्ताकोटीको ‘पानीको रङ’  विमोचन

डा. ऋषि बस्ताकोटीको ‘पानीको रङ’ विमोचन

१० बैशाख २०८२, बुधबार
किताब पढ्नु भनेको ज्ञानको भणडार भर्नु हो  :  गङ्गा कर्माचार्य पौडेल

किताब पढ्नु भनेको ज्ञानको भणडार भर्नु हो : गङ्गा कर्माचार्य पौडेल

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक