जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ प्रकाशित

जनमत जनमत
प्रकाशित २७ माघ २०७९, शुक्रबार
विविध, साहित्य संक्षेप भित्र
0
बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ प्रकाशित

बैरागी काइँलाको ‘तङ्सिङ तक्मा मुन्धुम’ (आख्यान, अनुष्ठान र विधि विधान) पुस्तक प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले २७ वर्षपछि दोस्रो संस्करण प्रकाशित गरेको हो । लिम्बू जातिको सामाजिक, नैतिक र धार्मिक धारणाहरूको समग्र अनुष्ठानलाई तङ्सिङ मुन्धुम भनेर जानिन्छ ।

सबै मनुष्य, घरपरिवार र सामाजको सुख–समृद्धिका लागि गरिने सामाजिक मेलमिलाप वा ऐक्यवद्धताको पारिवारिक अनुष्ठान कार्य नै तङ्सिङ मुन्धुम हो । लिम्बू समुदायमा वर्षमा एक पटक अथवा अनुकूल समय मिलाएर तीन वर्षमा एक पटक तङ्सिङ मुन्धुम अनुष्ठानको आयोजना गर्दछन् ।

साम्बा र येबाहरूले तीन रात, तीन दिनसम्म विधिपूर्वक तङ्सिङ मुन्धुम गाउँछन् । तङ्सिङ मुन्धुम गरिदा ब्रह्माण्डको सृष्टि, पृथ्वी, जीवजगत, चराचर र मान्छेको सृष्टिको कथाको पाठ गाइन्छ । मान्छे, परिवार र समाजको विकास, लोभलालच, आँखी–डाही र पापाचार–दुराचारको जन्म, भूत–प्रेत तथा अनेक अनिष्टकारी देवीदेवताहरूको जन्मको कथा गायन–वाचन गरिन्छ ।

घरको कुनै सदस्यको मृत्युपछि १३ दिने जुठो बार्ने बेलामा यो तङ्सिङ मुन्धुम गाइन्छ । यसैगरी हरेक पटक उभौलीको याममा कुलवंश सामूहिक भेला भएर खालामा गाली सराप (माङ्हुप वादेःम्मा) गर्दा समेत यो मुन्धुम गाइन्छ ।

प्रतिष्ठानले २०५२ सालमा पहिलो पटक यो मुन्धुम प्रकाशित गरेको थियो । यो मुन्धुमको मूलपाठलाई सिरिजङ्गा लिपिमा लिपिबद्ध गरिएको छ भने त्यसैलाई देवनागरी लिपीमा उतारिएको छ र नेपाली अनुवादसमेत गरिएको छ । दोस्रो संस्करणमा मुन्धुम पहिलो संस्करणमा भएका व्याकरण, हिज्जे तथा अर्थलेखनसम्बन्धी कमीकमजोरी समयानुकूल सच्याइएको छ । यसैगरी मूलपाठमा समेत थपघट र परिमार्जन गरिएको जनाइएको छ ।


Tags: तङ्सिङ तक्मा मुन्धुम
अघिल्लो पोष्ट

भुपीको गलत लाग्छ मलाई मेरो देशको इतिहासमा मण्डलामा नाटक

पछिल्लो पोस्ट

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

छाउगोठकी आमा लोकार्पित

छाउगोठकी आमा लोकार्पित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

शहीद शुक्रराज शास्त्रीको पुस्तक ‘स्वर्गको दरबार’ –१ (धारावाहिक)

९ बैशाख २०८०, शनिबार
‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक

‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ सार्वजनिक

९ बैशाख २०७९, शुक्रबार
हिमाली क्षेत्रको भौगोलिक अध्ययन श्वेत पर्वत

हिमाली क्षेत्रको भौगोलिक अध्ययन श्वेत पर्वत

९ बैशाख २०७९, शुक्रबार
मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

७ श्रावण २०८२, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक