जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य

मृत्यु : एक भ्रम, एक यथार्थ

राजेन्द्रप्रसाद अधिकारी राजेन्द्रप्रसाद अधिकारी
प्रकाशित २४ पुष २०७९, आईतवार
काव्य भित्र
0
मृत्यु : एक भ्रम, एक यथार्थ

तिम्रो जन्मसँगै तिमीसँगै खेल्दै हुर्किएको हुँ
तिम्रा थुप्रै अपसकुन र जीवनका खड्गोहरुमा
तिम्रो साथ रहँदै आएको हुँ
तिम्रो जीवन मरणका अनगिन्ती दोसाँधहरुमा
तिमीलाई बारम्बार जीवन दान दिइरहेकै पनि हुँ
मेरो प्रिय साथी, तिमी निर्धक्क अघि बढ
म छु, र त तिमीलाई
आफु बाँचेको आभाष भइरहको छ
मानिसहरु, जन्मदेखि नै जीवनको कुरा गर्छन्
म त आफैमा मृत्यु हुँ, ममा जीवन छैन
तिमी मानिसलाई जस्तो, मलाई मृत्युको भय छैन
तिमी मानिसको जस्तो, मेरो कुनै उमेर पनि छैन
म मात्र बोधमा आकार हुँ, नत्र निराकार छु
जन्मकुण्डलीको मारकेशको स्थान
ज्योतिषहरुले अथ्र्याए जस्तो डरलाग्दो पनि छैन
महसुुस गर्न सक्यौ भने, म त्यहिँ बसिरहेको हुन्छु
तर मलाई नखोजे हुन्छ
मृत्युबोध पछि, जीवन भ्रम मात्र लाग्न सक्छ
भ्रममा जीवन यथार्थ हो, जो आकर्षक देखिन्छ
तर जीवन, कुनै पनि बेला टुटन तयार छ
होसमा त मृत्यु यथार्थ हो, जो विकर्षक देखिन्छ
तर मृत्यु, जो प्रत्येक पल साथ लिन तयार छ
कस्तो रहस्यमय –
म भ्रममा बाँचिरहेको बोध, यथार्थ हो कि भ्रम ?
मैले यथार्थ बुझेको बोध, भ्रम हो कि यथार्थ ?
मृत्यु भन्छ –
मैलै तिम्रा कविराजहरुलाई अह्राएको छु
कोशिस गर, तिम्रा ज्ञान र सीपहरु लगाउ
मेरो प्रिय साथीको जीवन बचाउन सक्दो कोशिस गर
तर, जब तिम्रा कविराजहरु हार्नेछन्
मेरो प्रिय साथी, तिमीलाई म
मेरै आरोग्य आश्रममा लिएर जानेछु
नितान्त फरक जीवन र दुनियाँमा लैजानेछु
बस् एक लाऽऽमो, अनन्त यात्राको लागि मानिसहरुलाई
जीवनका भ्रमहरुबाट मुर्छा पारेर
गहिरो निद्रामा सुताउनु पर्ने हुन्छ
बाँच्नका लागि मानिसले पटक पटक टाल्ने गरेको
घामपानीले खाएर खुइलिएको र मक्किएको शरीर
आधुनिक चिकित्सा विज्ञानको लागि, एक चुनौति
धर्तिमा छोड्नै पर्ने हुन्छ
शायद एक लाश, एक ‘डेड बडी’
जलाउ या गाड, या अध्ययनको लागि
कुनै अँध्यारो कुनामा लगेर थन्क्याउ
मेरो प्रिय साथी
तिम्रो जीवनले, तिमीसँगै हार खाएर
तिमीलाई छोड्ने निर्णय गर्दा, म तिमीसँगै हुनेछु
हाम्रो मित्रताको बन्धन अमर र अटुट छ
तिमी बिर्स, म शान्त सुतिरहेको हुन्छु, तर
तिम्रो जीवनले, जब तिमीलाई धोका दिने निश्चय गर्छ
तिम्रो शरीरले, जब तिमीलाई साथ नदिने संकल्प गर्छ
तिम्रो संसारले, जब तिमीलाई निष्काशन गर्ने योजना गर्छ
मेरो प्रिय साथी, म तिमीसँगै हुनेछु, र
हामी सँगसँगै लामो, अनन्त यात्रामा निस्कने छौं
न दुःख, न पीडा
न घृणा, न द्वेष
न इच्छा, न अभाव
शालिन, शान्त र भावशून्य यात्रा
मेरो प्रिय साथी, हो म तिमीसँगै हुनेछु, र
हामी सँगसँगै लामो, अनन्त यात्रामा निस्कने छौं । त्र


Tags: राजेन्द्रप्रसाद अधिकारी
अघिल्लो पोष्ट

पिर्का

पछिल्लो पोस्ट

सत्यमोहन जोशी स्टुडियोमा ‘देउराली डाँडी’ मञ्चन हुँदै

राजेन्द्रप्रसाद अधिकारी

राजेन्द्रप्रसाद अधिकारी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
सत्यमोहन जोशी स्टुडियोमा ‘देउराली डाँडी’ मञ्चन हुँदै

सत्यमोहन जोशी स्टुडियोमा ‘देउराली डाँडी’ मञ्चन हुँदै

जनमत कविता  -डा. राम प्रसाद ज्ञवाली

जनमत कविता -डा. राम प्रसाद ज्ञवाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भैरवी–देवीको कला अवतारमा प्रमिला

भैरवी–देवीको कला अवतारमा प्रमिला

२३ फाल्गुन २०८०, बुधबार
उपन्यास अंशबुद्धभूमि

उपन्यास अंश
बुद्धभूमि

२२ फाल्गुन २०७८, आईतवार
सुनकोसीमा एकदिन

सुनकोसीमा एकदिन

२२ फाल्गुन २०७७, शनिबार
लेखक स्वतन्त्र हुनुपर्छ  : गङ्गा लिगल

लेखक स्वतन्त्र हुनुपर्छ : गङ्गा लिगल

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक