जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

स्रष्टा सम्मान, कृति विमोचन तथा सिर्जना उत्सव सम्पन्न

जनमत जनमत
प्रकाशित २२ कार्तिक २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
स्रष्टा सम्मान, कृति विमोचन तथा सिर्जना उत्सव सम्पन्न

नेपाली कला साहित्य डट कम प्रतिष्ठानकाे आयोजना र पाल्पा साहित्य समाजको सह आयाेजनामा पाल्पामा  कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा संस्कृतिविद् तथा वरिष्ठ कवि तुलसी दिवस हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा साहित्यकार सरुभक्त, अशेष मल्ल, डा. विमल कोइराला, सावित्री मल्ल कक्षपती, व्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, हरिप्रसाद मानसाग्निको साथमा र काठमाडौवाट राजेश्वर कार्की, मोमिला जोशी,महेश पौडेल,सुन्दर बस्नेत, सिर्जना दुवाल,जयदेव भटराई,विमल वैद्य, असीम सागर,डा. कृष्णराज डिसी,ईश्वरी सिलवाल पाण्डेको अतिथीको रुपमा उपस्थिति थियो । सम्मानित व्यक्तित्वका रूपमा पाल्पाली स्रष्टाहरू पुष्कर अथक रेग्मी र राजेन्द्रगाेपाल सिंह आमन्त्रित थिए । आमन्त्रित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्ने काम पाल्पा साहित्य समाजका सल्लाहकार चित्रवलि राम सुवालले गरे ।  सञ्चालनको भूमिकामा रहेका साहित्यकार महेश पाैड्यालले नेपाली कला साहित्य डट कम प्रतिष्ठानकाे परिचय र उद्देश र अभियानमाथि प्रकाश पारे । सोही क्रममा फोटो सङ्कलक सुन्दर बस्नेतद्वारा फोटो कविता प्रदर्शन गरिएको थियो ।

यसपछि स्रष्टा पुष्कर अथक रेग्मीलाई योगेश्वर वाङ्मय पुरस्कार तथा राजेन्द्र गाेपाल सिंहलाई ग्रेगरी कला साहित्य पुरस्कारबाट सम्मान पत्र तथा नगदसहित सम्मान अर्पण गर्ने काम भयो । पुरस्कृत व्यक्तिको व्यक्तित्व र कृतित्व माथि प्रकाश पार्ने काम प्रा डा सावित्री मल्ल कक्षपतीले गरिन् । साहित्यकार सरुभक्त श्रेष्ठले प्रतिष्ठानले विगत पन्ध्र वर्षदेखि राष्ट्रका विभिन्न ठाउँका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा साहित्यको प्रचारप्रसार र श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गरे । 

यससँगै साहित्यकार पुष्कर अथक रेग्मी र सांस्कृतिक अभियन्ता राजेन्द्र गाेपाल सिंहद्वारा लिखित पाल्पाको साहित्यिक इतिहास नामक कृतिको विमोचन गर्ने काम प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा संयुक्त रूपमा सम्पन्न भयो ।  विमोचित कृत्तिमाथिको समीक्षात्मक टिप्पणी गर्ने काम समालोचक दीपक बस्यालले गरे । कृत्तिको सबल पक्ष र दुर्बल पक्षलाई झल्काउने काम पनि गरे उनले । नाटककार अशेष मल्लले यस्ता महत्त्वपूर्ण कार्यक्रममा राज्यका जिम्मेवार व्यक्तिहरूलाई पनि उपस्थित गराउनु सान्दर्भिक हुने विचारका साथमा हामीले अब हाम्रो प्रकृति बेच्ने बेला आएको सन्दर्भ उल्लेख गरे ।
कार्यक्रमको अर्को चरणमा सिर्जना उत्सव रहेको थियो । सो क्रममा काठमाडौँबाट आएका र पाल्पाका स्रष्टाहरूद्वारा रचना वाचन गर्ने काम भयो । 

कार्यक्रममा कवि विमल कोइरालाले सरकारले गर्न नसकेको काम नेपाली कला साहित्य डट कम प्रतिष्ठानले गर्दै आएको विचार प्रस्तुत गरे । प्रमुख अतिथि तुलसी दिवसले सीमित साधन र स्रोतमा देशभित्र तथा बाहिर साहित्यको उन्नयनमा लागेको प्रतिष्ठान वास्तवमै प्रशंसा गर्न लायक रहेको विचार प्रस्तुत गरे । मानिसमा निहित सृजनशील प्रतिभालाई प्रस्फुटन गराउन उत्प्रेरकको काम गर्ने संस्था सधैँ धन्य रहने धारणा उनको थियो । 

सभाध्यक्षका रूपमा रहेकी साहित्यकार माेमिला जोशीले भित्रैबाट हुटहुटी जागेर संस्थाका माध्यमबाट भाषा साहित्यकाे सेवामा लागेको विचार प्रस्तुत गरिन् । लासमाथि आँसु चुहानु भन्दा प्रतिभालाई जीवनकालमै सम्मान गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।


अघिल्लो पोष्ट

पीडाको सौन्दर्य शास्त्र

पछिल्लो पोस्ट

सुन्दर कलाका रेखाङ्कनकर्ता राधेश्याम मुल्मी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
सुन्दर कलाका रेखाङ्कनकर्ता राधेश्याम मुल्मी

सुन्दर कलाका रेखाङ्कनकर्ता राधेश्याम मुल्मी

दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

दुर्गादेवीलाई गोधूलि विशेष पुरस्कार–२०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सीमा शास्त्री बुद्धिनारायण र नेपाली वाङ्मय

सीमा शास्त्री बुद्धिनारायण र नेपाली वाङ्मय

२२ फाल्गुन २०७७, शनिबार
छोरीलाई मानचित्र पढाउँदा

छोरीलाई मानचित्र पढाउँदा

२२ फाल्गुन २०७८, आईतवार
हाई

हाई

२२ फाल्गुन २०७९, सोमबार
समय संवाद

समय संवाद

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक