जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

जनमत जनमत
प्रकाशित २५ भाद्र २०७९, शनिबार
साहित्य संक्षेप भित्र
0
‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

सिक्किमका पूर्वमुख्यमन्त्री तथा स्रष्टा पवन चाम्लिङ किरणले ‘पारिजात विशिष्ट सम्मान’ पाएका छन् । सिर्जनामार्फत नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै पारिजातको सिर्जनालाई समेत स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पारिजात स्मृति केन्द्रले चाम्लिङलाई सम्मान गरेको हो ।

राजधानीमा आयोजित समारोहमा कवि कुन्ता शर्मा र केन्द्रका संरक्षक सुकन्या वाइबाले चाम्लिङलाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरे । सम्मान ग्रहण गर्दै चाम्लिङले नेपाली आधुनिक साहित्यमा पारिजातको ओजपूर्ण योगदानको चर्चा गरे । ‘नेपाली साहित्यमा पारिजात अमर र विराट प्रतिभा हुनुहुन्छ, आधुनिक नेपाली साहित्य जसको चर्चाबिना अधुरो रहन्छ,’ उनले भने । करिब तीन दशकअघि पारिजातसँगको एकै पटक भएको भेटको स्मरण गरे । राजनीतिक एवं सैद्धान्तिक विचारधारामा समेत अडिग पारिजातले जीवनमरणको संघर्षशील र विषम परिस्थितिमा समेत सधैं सत्यको बाटो नभुलेको स्मरण गरे । पारिजात सिद्धान्तलाई पुस्तकमा मात्र सीमित नराखी यसमा खोज, अनुसन्धान र शोध हुनुपर्ने धारणा उनले राखे ।

चाम्लिङले सिक्किममा २५ वर्ष (सन् १९९४–२०१९) मुख्यमन्त्रीका रूपमा आफ्नो लगातार ५ कार्यकाल पूरा गरे । राजनीतिसँगै उनले आफूलाई कवि, गीतकार, सम्पादक, प्रकाशकका रूपमा समेत आफूलाई चिनाएका छन् ।


Tags: पवन चाम्लिङपारिजात
अघिल्लो पोष्ट

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

पछिल्लो पोस्ट

नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

तनहुँको आँदिमुलमा काव्य उत्सव

तनहुँको आँदिमुलमा काव्य उत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सङ्घर्ष गर्न नथाकेका लेखक गिरिजाप्रसाद जोशी

सङ्घर्ष गर्न नथाकेका लेखक गिरिजाप्रसाद जोशी

२२ फाल्गुन २०७८, आईतवार
नेपाली कवितामा उत्तर आधुनिकतावाद : एक दृष्टि

नेपाली कवितामा उत्तर आधुनिकतावाद : एक दृष्टि

२२ फाल्गुन २०७९, सोमबार
कल्पवृक्ष र सञ्जीवनी

कल्पवृक्ष र सञ्जीवनी

२२ फाल्गुन २०७७, शनिबार
पारिजातलाई कसरी सम्मान गर्ने ?

पारिजातलाई कसरी सम्मान गर्ने ?

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक