जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

सहिदको नाममा

तेजविलास अधिकारी तेजविलास अधिकारी
प्रकाशित १६ माघ २०८०, मंगलवार
कविता, काव्य भित्र
0
सहिदको नाममा

सत्ता तन्किएको छ
सहिदको नाममा
गरिबी लम्किएको छ
सहिदको नाममा
सालिक ठडिएको छ
सहिदको नाममा

सहिदको परिवार ठगिएको छ
राज्यको छलछाममा
जीविका चलाउन धौधौ हुँदा
अभाव र उत्पीडनले छुँदा
व्यवस्था मलमपट्टि खोज्दैन
जब चुनाव आउँछ
आउँछ अनि सहिदको सम्झना
जब बजेट आउँछ
आउँछ विषय कमिसनको
यहाँ के भएन
के बाँकी छ र हुन
सहिदको नाममा
जसले आहुति दिए जीवनको
जसले चुनौती थपिदिए परिवारलाई
राज्य बेच्छ मात्र सहिदको नाम
मिलाउँछ फाइल
गर्छ बजेट निकासा
अनि भर्छ पेट कोही कसैले
परिवर्तन बदनाम गर्न
आस्था अपहरण गर्न
पैसाको खेती गरेर
गरेर राहतको नाममा तमासा
उग्ग्राइरहेछन् सीमित मान्छेहरू
न त छोडिन्छ नामलिन सहिदको
न गरिन्छ केही
केवल नाम जपेर
केवल बेचेर लोगो
सहिदको नाममा
मगन्ते बनाएर देशलाई
प्रत्येक दिन
सहिदको नाममा एक मिनेट
गरेर सम्झनाको नाटक मञ्चन
लुटिरहेछ राज्य
लक्ष्य लिएर हिँड्नेहरू
फाटिरहेछन् यात्रामा
हाँसको चाल न
चाल बकुल्लाको बनाएर
राज्यलाई असफल तुल्याउँदै
सहिदको नाम
पटक पटक बेच्नेहरू हो
खबरदार !
सहिद ऋण लिन
धरौटी राख्ने पुर्जा होइन
सहिद त
अलमलिएको देश हिँडाउने
अलपत्र जनता जगाउने
सुनौलो सपनाको
पर्यायवाची हो
सहिदको नाम
उच्चारण गर्नेहरू हो
नगर मोलमोलाइ रगतको
बन्द गर
सहिदको नाममा
माग्ने खेल
किनकि सहिद
होइन भिक्षा पात्र ।

इच्छाकामना ३, चितवन


अघिल्लो पोष्ट

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

पछिल्लो पोस्ट

हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

तेजविलास अधिकारी

तेजविलास अधिकारी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

साहित्यकार मोहन दुवाललाई 'दशरथ चन्द स्मृति पुरस्कार'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मलाई मन परेको कविताको दोस्रो शृंखला

मलाई मन परेको कविताको दोस्रो शृंखला

२३ फाल्गुन २०७९, मंगलवार
खेम बतासको ‘बुढीपोल्ली’ सार्वजनिक

खेम बतासको ‘बुढीपोल्ली’ सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार
अनुसन्धानात्मक पुस्तक  सती : इतिहास र मीमांसा

अनुसन्धानात्मक पुस्तक सती : इतिहास र मीमांसा

२३ फाल्गुन २०७८, सोमबार
सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक