जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला चित्रकला

ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

जनमत जनमत
प्रकाशित २२ श्रावण २०७९, आईतवार
चित्रकला भित्र
0
ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

कला र कला सिर्जनाका स्रष्टाहरुबारे खोज तथा अनुसन्धान गरिएका ललितकला सम्बन्धी पुस्तकहरुको प्रदर्शनी सुरु गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्रकार लगायतको सहभागितामा आइतबारदेखि सुरु गरिएको पुस्तक प्रदर्शनीमा एक दशकभन्दा अघिदेखि हालसम्म प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरु राखिएको छ । प्रतिष्ठानले गरेको यो पहिलो पुस्तक प्रदर्शनी हो ।

प्रतिष्ठानका लागि प्रदर्शनी पहिलो भएकोले ऐतिहासिक रहेको प्रतिष्ठानका कुलपति कर्माचार्यले बताए । ‘बजारमा कला सम्बन्धी पुस्तकहरु पाउन गाह्रो छ’, उनले भने,‘कलाकारले कला सिर्जना पो गर्ने हो त, पुस्तक पनि लेख्छन र ? भन्ने आम भनाई रहेको छ ।’ कलाकारले सिर्जनासँगै दस्तावेजका लागि पुस्तक पनि लेख्छन् भन्ने जवाफ प्रदर्शनीले दिएको कर्माचार्यको भनाई छ । उनका अनुसार कलाकार, कलाका विद्यार्थी लगायत कला सम्बन्धी अनुसन्धानकर्ता, अध्येता र कला प्रेमीहरु प्रदर्शनीबाट लाभान्वित हुनेछन् ।

प्रदर्शनीमा पुस्तक खरिद मूल्यमा ४० देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनी भदौ ४ गतेसम्म जारी रहनेछ ।


Tags: ललितकला
अघिल्लो पोष्ट

गीत पछाईको दोस्रो कृति  

पछिल्लो पोस्ट

बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ 

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
चित्रकला

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२५ कार्तिक २०८१, आईतवार
पछिल्लो पोष्ट
बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ 

बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ 

शिक्षण सेवाका मेरा प्रारम्भिक क्षणहरू

शिक्षण सेवाका मेरा प्रारम्भिक क्षणहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि रमेश श्रेष्ठको कविता आरोहणमा

कवि रमेश श्रेष्ठको कविता आरोहणमा

२३ फाल्गुन २०७९, मंगलवार
प्रथम महिला कथाकार देवकुमारी थापा

प्रथम महिला कथाकार देवकुमारी थापा

२३ फाल्गुन २०७८, सोमबार
४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

२४ फाल्गुन २०८०, बिहीबार
वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

वासु शशीका ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक