जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

दीपा राई पुन दीपा राई पुन
प्रकाशित २२ श्रावण २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
उपन्यासकार लीलबहादुरलाई  ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार

विश्व भुटानी सहित्य सगठनले स्थापन गरेको लाख नेपाली रुपैया नगद राशीको ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको थियो । प्रमुख अतिथि सिक्किमको पूर्व मुख्यमन्त्री तथा कवि पवन चाम्लिङ विशेष अतिथि डा गोविन्दराज भट्टराईको बाहुलीबाट संस्थाको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ ,वर्तमान अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो अन्तरेको उपस्थितिमा पुरस्कार समर्पण गरिएको थियो। भारतको असम, गुवाहाटीमा नै रहनु भएका क्षेत्रीको पुरस्कार कवियत्री दीपा राई पुनले ग्रहण गर्नु भएको थियो । यो पुरस्कारको राशी हरेक अनुष्ठानमा बढाउदै लगिने जानकारी संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले बताउनु भएको छ । अर्को अनुष्ठान-६ बाट अन्य बिधामा पनि पुरस्कार राखिने कुरा विशेष महत्वको साथ बताउनु भयो।
विश्व भुटानी सहित्य सगठनमार्फत स्थापित स्वीकारोक्ति फाउन्डेसन जीवनका जस्तो सुकै आरोह अवरोहलाई स्वीकार गर्दै अघि बड्ने जीवन दर्शनलाई आत्मसाथ गर्दै स्थापित उक्त पुरस्कार अहिलेसम्मको नेपाली राशीको सबैभन्दा ठुलो पुरस्कार हो !

बसाइँ ,ब्रम्हपुत्रको छेउछाउ,अतृप्तजस्ता ओजनदार कृतिका कृतिकार क्षेत्री ‍असममा बसेर आजीवन नेपाली साहित्यका क्षेत्रमा योगदान गर्ने साहित्यकार हुनुहुन्छ । यो पुरस्कार नेपाली साहित्य क्षेत्रमा अनवरत सेवा गर्ने ब्यक्तित्वलाई प्रदान गरिने फाउन्डेसनले बताएको छ ।


Tags: दीपा राई पुनलीलबहादुर क्षेत्री
अघिल्लो पोष्ट

निरुत्तर

पछिल्लो पोस्ट

गीत पछाईको दोस्रो कृति  

दीपा राई पुन

दीपा राई पुन

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
गीत पछाईको दोस्रो कृति  

गीत पछाईको दोस्रो कृति  

ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नाटक ‘नासो’ मञ्चन हुँदै

नाटक ‘नासो’ मञ्चन हुँदै

२४ फाल्गुन २०८०, बिहीबार
अन्तिम भोज

अन्तिम भोज

२३ फाल्गुन २०७८, सोमबार
निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’

२३ फाल्गुन २०७८, सोमबार
ऐतिहासिक साहित्यिक पत्रिका  ‘उदय’को विश्राम

ऐतिहासिक साहित्यिक पत्रिका ‘उदय’को विश्राम

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक