जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्रज्ञामा पुस्तक प्रदर्शनी

जनमत जनमत
प्रकाशित २१ असार २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
प्रज्ञामा पुस्तक प्रदर्शनी

प्रज्ञाप्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी गरिएको छ ।
प्रतिष्ठानको भानुभक्त कक्षमा यतिबेला २०३० सालदेखि हालसम्म प्रकाशित गरिएका पुस्तकहरु अवलोकन गर्न सकिन्छ । २०३० साल देखि २०७९ असार सम्म प्रकाशन भएका ‘धिमाल लोक जीवन अध्ययन’, ‘कार्वोनिक रसायन शास्त्र’, नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण र सातै प्रदेशका महत्वपूर्ण विषय वस्तु समेटने ‘तस्विरमा नेपाल’ समेत प्रदर्शनी समावेश गरिएको छ । प्रदर्शनीमा पाठकले नव रसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर खरिद गर्न सक्छन् ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित धेरै विषयका पठनीय झण्डै ५ सय वटा पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीमा समावेश गरिएका छन् । प्रदर्शनीमा ‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता पुस्तक तीन रुपैयाँमा खरिद गर्न सकिन्छ । ‘तस्विरमा नेपाल’ पुस्तकको सबैभन्दा बढी मूल्य भने २ हजार ७० रुपैयाँ राखिएको छ । ‘प्रज्ञा नेपाली बाल निबन्ध’ जस्ता ७० भन्दा बढि नयाँ पुस्तकहरु प्रदर्शनीमा छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रदर्शनी व्यवस्थापक सुधिर ढुंगेलले बताए । उनका अनुसार प्रदर्शनीमा बढी साहित्य र अनुसन्धानात्मक कृतिहरू बिक्री हुन्छन् । दैनिक सय भन्दा बढि पाठकहरू पुस्तक प्रदशर्नी अवलोकन गर्न आउने बताउँदै उनले दैनिक २५ हजार रुपैयाँको पुस्तक बिक्रि हुने सुनाए ।
प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हाल साझा तथा निजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पुर्‍याई पठनीय संस्कृतिको विकास र पुस्तक बिक्रि प्रवद्र्धन गर्न आफैं लागिपरेको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । ‘लेखक पाठकको जम्काभेटका लागि लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनी स्थल हो’, उनले भने, ‘प्रदर्शनीले पुस्तक प्रेमीहरूको उल्लेख्य सहभागिता हुने विश्वास राखेका छौं ।’ प्रदर्शनी असार ३० गतेसम्म जारी रहनेछ ।


Tags: पुस्तक प्रदर्शनी
अघिल्लो पोष्ट

साहित्य भित्री आँखाले हेर्न सक्ने, बुझ्न सक्ने ज्योति हो

पछिल्लो पोस्ट

हरिभक्त कटुवालका चार कविता

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
कविताका कवि हरिभक्त कटुवाल

हरिभक्त कटुवालका चार कविता

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बोलीको मोहनी

बोलीको मोहनी

४ जेष्ठ २०७८, मंगलवार
टाइम पास

टाइम पास

४ जेष्ठ २०७८, मंगलवार
कोभिड कोलाज

कोभिड कोलाज

४ जेष्ठ २०७९, बुधबार
साहित्य साधनाको इतिहास : गोमा

साहित्य साधनाको इतिहास : गोमा

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक