जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सुभद्रा अधिकारीको ‘सुभारम्भ’

जनमत जनमत
प्रकाशित ७ माघ २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
सुभद्रा अधिकारीको ‘सुभारम्भ’

मुक्तककार सुभद्रा अधिकारीको मुक्तकसंग्रह ‘सुभारम्भ’को विमोचन भएको छ । ‘हामी र हाम्रो कृति समूह’को एघारौँ कृतिको रुपमा सो पुस्तकको विमोचन गरिएको हो ।

विमोचन समारोहका प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपाल, कार्यक्रमका सभापति कवि सूर्यप्रसाद लाकोजू, विशेष अतिथि कवि मोहन दुवाल, लोकगायक मच्छेश्वर सापकोटा, मुक्तककार सुभद्रा अधिकारीलगायतले कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दुप्रकाश नेपालले मुक्तक नेपाली साहित्यको लोकप्रिय विधा रहेको र यसले चटनीको जस्तै काम गर्ने विचार राखे । त्यसैगरी, कार्यक्रममा विशिष्ट अतिथि मोहन दुवाल, मुक्तककार राजन सिलवाल, लेखक तथा नागरिक आवाजको प्रधान सम्पादक मधुसुदन पाण्डे, प्रा.डा. दिनेश पन्थी, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, श्यामप्रसाद पाण्डे, मुक्तककार सुभद्रा अधिकारीलगायतले बोलेका थिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, प्राध्यापक, समाजका गन्यमान्य व्यक्तित्व साथै साहित्यानुरागी मनहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन भुवन सिवाकोटीले गरेका थिए भने स्वागत मन्तव्य अमृता अधिकारीले राखेकी थिइन् ।


अघिल्लो पोष्ट

कवि विमल वैद्यको `युगको तटमा उभिएर´माथि विमर्श कार्यक्रम

पछिल्लो पोस्ट

कवि शकुन्तला जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कवि शकुन्तला जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार

कवि शकुन्तला जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार

पूर्णमान शाक्य स्मृति कला पुरस्कार बाट ६ कलाकार पुरस्कृत

पूर्णमान शाक्य स्मृति कला पुरस्कार बाट ६ कलाकार पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

अन्य भाषाभाषीहरूलाई नेपाली भाषा–शिक्षण गर्दा देखापर्ने समस्याहरू

९ बैशाख २०७९, शुक्रबार
बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

९ बैशाख २०८०, शनिबार
मार्क ट्राभिसको नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

मार्क ट्राभिसको नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

९ बैशाख २०८०, शनिबार
गणित : दार्शनिक पक्षको एउटा अंश

गणित : दार्शनिक पक्षको एउटा अंश

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक