जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

जनमत जनमत
प्रकाशित २४ मंसिर २०७८, शुक्रबार
साहित्य संक्षेप भित्र
0
बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

कपिलवस्तुस्थित कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा रहेको साहित्य तिर्थमा वरिष्ठ बाल साहित्यकार कृष्णप्रसाद दुवालकाको शालिक स्थापना गरिएको छ । जनमत वाङमय प्रतिस्थान नेपालका अध्यक्ष मोहन दुवाल र कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर आचार्यको संयुक्त सभापतित्व तथा वरिष्ठ लेखक प्रा.डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यमा २०७८ मंसिर २३ गते आयोजित समारोहमा कृष्णप्रसाद दुवालको प्रतिमा अनावरण गरियो । जनमत वाङमय प्रतिस्थान नेपालको सक्रियतामा स्व. गणेशबहादुर दुवाल र स्व. खिलकुमारी दुवालका सम्पुर्ण परिवारजनको सहयोगमा शालिक स्थापना गरेको हो । सो प्रतिमा मूर्तिकार राजु तुलाधारले तयार पारेको हो ।

कपिलवस्तुको कपिलधाम वाणगंगा नगरपालिका–९, मा अहिले भाषा वाङ्मय साधना गर्ने राष्ट्रका २० अमूल्य निधिका प्रतिमा एकै ठाउँमा देख्न सक्नुहुन्छ । कपिलधामस्थित उक्त ठाउँलाई ‘साहित्य तीर्थ’ नाम दिइएको छ । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौडेल,पं. दधिराम मरासिनी, भीमनिधि तिवारी ,जनकविकेशरी धर्मराज थापा, लीलाध्वज थापा, राजीवलोचन जोशी, सरदार रुद्रराज पाण्डे, रश्मिराज आत्रेय ,मास्टर मित्रसेन थापा,साहित्यकार भवानी भिक्षु, टीकाराम पन्थी ,कवयित्री लोकप्रिया देवी, कवि वासु शशी , समालोचक कुमारबहादुर जोशी , डा. हर्ष बहादुर बुडामगर र बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा स्थापना भइ सकेको छ ।


प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन् । प्रतिमा ढुंगा, पित्तल र फलामवाट बनाइएका छन् । लुम्बिनी वाङ्मय प्रतिष्ठानले संयोजन गरेर साहित्य तीर्थ बनाएको हो । कपिल आरोग्य मन्दिर कपिलधाम धार्मिक वनको ३ बिघा जग्गामा प्रतिष्ठानले साहित्य तीर्थ बनाइरहेको हो ।


यहाँ प्रतिमा राख्नका लागि लुम्बिनी वाङ्मय प्रतिष्ठानले ३ सदस्यीय मूल्यांकन उपसमिति छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको साहित्यकार कलाकारको रोस्टरमा नाम सूचीकृत हुन अनिवार्य गरिएको छ । त्यसपछि मात्र प्रतिमा राख्न दिने÷नदिने निर्णय गरिनेछ । यहाँ मुलुकभरिका १ सय ८ जना स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको हो ।


जनमत वाङमय प्रतिस्थान नेपालले सोही कार्यक्रममा रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मीका बाल साहित्य स्रष्टा सम्मान पनि गरेको थियो । बाल साहित्य स्रष्टा सम्मानवाट डा. शालिकराम पौडेल,पुरुषोत्तम पाण्डे,दलबहादुर गुरुङ्ग, हरिप्रसाद भण्डारी सम्मानित भएका थिए भने बाल प्रतिभा जेशिका कँडेल, अस्मिता अर्याललाई बाल प्रतिभा सम्मानवाट सममानित गरिएको थियो ।


डा. शालिकराम पौडेल,पुरुषोत्तम पाण्डे,दलबहादुर गुरुङ्ग, हरिप्रसाद भण्डारी, रुद्र ज्ञवाली, विजय सागर, बूँद राना, बनमाली निराकार आदि कार्यक्रममा बक्ताको रुपमा आ आफ्नो भनाइ राखेका थिए । रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मीवाट आएका दुई दर्जक कवि कवियत्रीहरुले कविता प्रस्तुत गरिएका थियो । कार्यक्रममा ऋृषि आजादले उद्घोषण् गरेका थिए भने एक दर्जन बटुकहरुवाट स्वस्तिक बाचन गरेको थियो ।


Tags: कृष्णप्रसाद दुवालजनमतजनमत वाङमय प्रतिस्थानत कपिल आरोग्य मन्दिर कपिलधामसाहित्य तिर्थ
अघिल्लो पोष्ट

अन्धकारभित्रको अन्धकार – १४

पछिल्लो पोस्ट

काभ्रेली नेपाली साहित्यको रुपरेखाको दोश्रो संस्करण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
काभ्रेली नेपाली साहित्यको रुपरेखाको दोश्रो संस्करण

काभ्रेली नेपाली साहित्यको रुपरेखाको दोश्रो संस्करण

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गीतकार किरण खरेललाई पोखरामा सम्मान

गीतकार किरण खरेललाई पोखरामा सम्मान

५ जेष्ठ २०८०, शुक्रबार
पत्रकार सिंहको फोटोपुस्तक ‘साइपाल हिमाल’

पत्रकार सिंहको फोटोपुस्तक ‘साइपाल हिमाल’

५ जेष्ठ २०८०, शुक्रबार
जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

६ जेष्ठ २०८१, आईतवार
कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

५ जेष्ठ २०८०, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक