जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नेवार एकता दिवसमा मोहन दुवालको सम्मान

जनमत जनमत
प्रकाशित २८ पुष २०८१, आईतवार
साहित्य संक्षेप भित्र
0
नेवार एकता दिवसमा मोहन दुवालको सम्मान

नेवार एकता दिवस मूल आयोजक समिति, काभ्रे पलाञ्चोकले नेवार एकता दिवसको कार्यक्रममा साहित्यकार तथा पत्रकार मोहन दुवालले निरन्तर विविध क्षेत्र र विधामा पु¥याउनु भएको योगदानलाई कदर गरेर दोसल्ला सहित सम्मान–पत्र पूर्व मन्त्री तथा नेपाल भाषा आन्दोलनका अभियन्ता राजेन्द्रप्रसाद श्रेष्ठले सम्मान प्रदान गरिएको छ । सम्मानित दुवाललाई नेपालभाषा, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा गरेको विस्तार, विकास र योगदानका लागि विशेष सम्मान प्रदान गरिएको हो ।

साहित्यकार दुवालका नेपाल भाषामा ३ वटा पुस्तकहरु १) चुलिजागु स्वां २) जः = जीवन, जीवन = जः –कविता सङ्ग्रह) र ३) विविध विधाका पुस्तक ३ जिन्हाय्कँ, न्हाय्कने दुने जिप्रकाशित छन् । दुवालका अन्य ३० वटा नेपाली भाषाका पुस्तकहरु प्रकाशित छन् । नेपाल भाषामा उहाँबाट सम्पादन भएका पत्रिकाहरुमा ‘फसंपुगु लप्ते (हस्त लिखित पत्रिका–२०२०), ‘सः (काभ्रे क्याम्पसबाट प्रकाशित पत्रिका–२०४२), झी नेवाः (दँपौ–११२८), मत÷अभिमत खण्ड ३ (नेपालभाषाका लेखकहरुको विचार सङ्ग्रह–२०५४), जनमत–नेपालभाषा विशेष अङ्क (२०६३ कार्तिक) छन् ।

उहाँ नेपाल भाषामंकाखलःअन्य नेपालभाषाका सङ्गठनहरुमा सल्लाहकार भई सहयोग पु¥याइ सकेका व्यक्तित्व हुनाका साथै हाल उहाँ नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्छ । शिक्षणसेवाको हकमा करिव ३ दशक विभिन्न विद्यालय र क्याम्पसहरुमा शिक्षण सेवा पु¥याइ सक्नु भएको देखिन्छ । पत्रकारितामा जनमत पाक्षिक र मासिकमा गरी ४१ वर्ष सम्पादन गरि सक्नु भएका उहाँले हाल सम्म पनि जनमत मासिकको सम्पादन गर्दै हुनुहुन्छ ।


अघिल्लो पोष्ट

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

पछिल्लो पोस्ट

गुराँसको फूल

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
गुराँसको फूल

गुराँसको फूल

मेरो कला कर्म र चिन्तन

मेरो कला कर्म र चिन्तन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

युद्ध र शान्ति

युद्ध र शान्ति

२३ फाल्गुन २०७८, सोमबार
स्रस्टाहरु बाङ्गलादेश प्रस्थान

स्रस्टाहरु बाङ्गलादेश प्रस्थान

२३ फाल्गुन २०७८, सोमबार
कलम र भोका शब्दहरु

कलम र भोका शब्दहरु

२३ फाल्गुन २०७८, सोमबार
गठांमुगल चतुर्दशी

गठांमुगल चतुर्दशी

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक