जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

जनमत जनमत
प्रकाशित १२ मंसिर २०८१, बुधबार
साहित्य संक्षेप भित्र
0
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

नेपाली साहित्यको विविध विधामा स्थापित अग्रज साहित्यकार लक्ष्मी उप्रेतीका छोरा सञ्जय उप्रेती र छोरीहरू सविना उप्रेती पोखरेल र सरिता उप्रेती ओलीले आमाको नाममा पुरस्कार स्थापना गर्नुभएको थियो ।

गत वर्ष आमाको कर्मशील जीवनको सम्मान गर्दै १५ लाख राशिको अक्षय कोषको घोषणा गरिएको थियो । त्यसैअनुसार यस वर्षदेखि हरेक वर्ष त्यसको ब्याजबाट कुनै एक क्षेत्रको उल्लेखनीय कार्य गर्ने एक व्यक्तिलाई सम्मान गरिने भएको छ ।

सम्बन्धित व्यक्तिलाई एक लाख एक सय रुपैयाँसहित ‘साहित्यिकार लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान, पुरस्कार ’ प्रदान गर्ने घोषणा गरिएको हो । यसैगरी, साहित्यिक क्षेत्रका नवोदित प्रतिभालाई प्रोत्साहन स्वरूप १० हजार १०० रुपैयाँसहित सम्मान गरिने भएको छ ।

पुरस्कार संस्थापकहरू तथा संस्थाको निर्णयअनुसार यस वर्षको ‘साहित्यकार लक्ष्मी उप्रेती सिर्जनशील पुरस्कार’ काठमाडौं निवासी क्रिकेट खेलाडी विजयकुमार शर्मालाई प्रदान गरिने भएको छ ।

शर्माले २०३७ सालमा सुरु भएको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा २७ विकेट लिएका थिए र सो रेकर्ड हालसम्मकै नेपाली क्रिकेट खेलको इतिहासमा ऐतिहासिक मानिन्छ ।

उहाँ नेपाली क्रिकेट टोलीलाई नेतृत्व प्रदान गर्दै बङ्गलादेश, पाकिस्तान, न्युजिल्यान्ड, अस्ट्रेलिया, इङ्गलेण्ड, सिङ्गापुर आदि मुलुकसम्म पुर्याउन सफल भइ विभिन्न पदकहरू समेत दिलाएर नेपाली क्रिकेटको इतिहासमा आफ्नो नाम उच्च राख्दै नेपाललाई विश्वसामु चिनाउन सफल हुनुभएको छ ।

हाल नेपाल क्रिकेट संघका उपाध्यक्ष र कार्यकारी सदस्य रहेका शर्माले प्रशिक्षक तथा निर्णायक भइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाउनुभएको छ । शर्मा भेट्रान क्रिकेट एसोसिएसन नेपालका अध्यक्ष पनि हुनुहुन्छ ।

त्यसैगरी २०८१ सालको साहित्यकार लक्ष्मी उप्रेती नवप्रतिभा साहित्य पुरस्कारबाट सुनसरी ९ हाल मोरङकी साहित्यकार राधा भट्टराई गौतमलाई प्रदान गर्ने निर्णय भएको संस्थाका महासचिव दिङ्गलाली कान्छोले जानकारी दिनुभयो ।

साहित्यकार भट्टराईका नेपाली साहित्यका गजल, मुक्तक, लघुकथा, कविता आदि क्षेत्रमा कृति तथा रचनाहरू प्रकाशित छन्। घोषित पुरस्कारहरू काठमाडौंमा चाँडै एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिने भएको छ ।


अघिल्लो पोष्ट

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

पछिल्लो पोस्ट

‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५

‘डिश होम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का उत्कृष्ट २५

मासिक कथा वाचनको १३औँ शृंखला

मासिक कथा वाचनको १३औँ शृंखला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सुक्ष्म प्रेम

सुक्ष्म प्रेम

१० बैशाख २०८१, सोमबार
मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

१० बैशाख २०८१, सोमबार
चम्किला भाषासेवी–साहित्यकार : मोतीराम भट्ट

चम्किला भाषासेवी–साहित्यकार : मोतीराम भट्ट

९ बैशाख २०७९, शुक्रबार
धोका

धोका

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक