जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला

जनमत जनमत
प्रकाशित ९ जेष्ठ २०८१, बुधबार
कला, चित्रकला भित्र
0
देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा नेपालका देवताहरू नामक कला प्रदर्शनी भइरहेको छ।

दोस्रो संस्करणको यो प्रदर्शनीमा विभिन्न कलाकारहरूले बनाएका देवी देवताहरूको मूर्तिकला, प्रस्तरकलाका साथै चित्रकला पनि राखिएको छ।

देवी देवताका मूर्तिसँगै नेपालका मन्दिर र विहारहरूलाई समेत समेटिएको प्रदर्शनीमा १६२ कलाकारका करिब २२० कलाकृतिहरू समाविष्ट छन्।

नेपालका देवीदेवताहरू नामक बृहत् कलामा देवीदेवताहरूको लोक परम्परागत र समसामयिक कलालाई एउटै धरातलमा अन्तर्निहित गरी प्रस्तुत गरिएको एक प्रमुख विषयगत प्रदर्शनी हो । यस प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताहरूको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानहरूको सौन्दर्यतालाई सजाउने पवित्र उद्देश्यका साथ विभिन्न तरिकाबाट प्रस्तुत गर्दै आएका छन् । यस प्रदर्शनीले देवीदेवताहरूप्रति सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकहरूलाई विविधतामा विचार गर्न प्रेरित गर्दै विभिन्न कलाकारहरूको अभिव्यक्ति र प्रेरणाको सद्भाव र समर्पणमा जोडिन प्रेरित गर्नेछ ।

नेपालको सांस्कृतिक र कला सम्पदाको विविधताका बारेमा लोककला, परम्परागतकला, समसामयिककला / समकालीनकला, मूर्तिकला, चित्रकला र प्रतिस्थापनकलाको माध्यमद्वारा कलात्मक नेपाली देवदेवताबारे आम मानिसलाई सुशिक्षित र जागरूक तुल्याउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल कला परिषद् र हस्तकला महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनी आगामी जेठ २८ गतेसम्म जारी रहने छ।


अघिल्लो पोष्ट

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

पछिल्लो पोस्ट

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
पछिल्लो पोष्ट
शब्द बिम्बमा श्याम सुन्दर सैंजू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

सिमियोनले जिते दोस्रो संस्करणको ‘द पोएट आइडल’

सिमियोनले जिते दोस्रो संस्करणको ‘द पोएट आइडल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बालकथाका तीन कृति लोकार्पण

बालकथाका तीन कृति लोकार्पण

४ जेष्ठ २०८१, शुक्रबार
‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा


‘पवन आलोक नियात्रा पुरस्कार–२०७८’ को घोषणा

३ जेष्ठ २०८०, बुधबार
हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

३ जेष्ठ २०८०, बुधबार
माया ठकुरीलाई महानन्द सापकोटा साहित्य साधक सम्मान

माया ठकुरीलाई महानन्द सापकोटा साहित्य साधक सम्मान

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक