जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पारिजातलाई स्मरण गर्दै महिला लेखकका पुस्तक प्रदर्शनी

जनमत जनमत
प्रकाशित १२ बैशाख २०८१, बुधबार
साहित्य संक्षेप भित्र
0
पारिजातलाई स्मरण गर्दै महिला लेखकका पुस्तक प्रदर्शनी

नेपाली साहित्यकी विशिष्ट नारी स्रष्टा पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा उनको स्मरण गर्दै उनीसहित तीन सयभन्दा बढी महिला लेखकका पुस्तकहरु प्रदर्शनी शुरु गरिएको छ ।
पारिजात स्मृति केन्द्रको आयोजना र फिनिक्स बुक्सको संयोजनमा आयोजना गरिएको महिला पुस्तक प्रदर्शनी – २०८१ को काठमाण्डौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले गरेका थिए ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा प्रदर्शनीको औचित्यमाथि केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले साहित्यकार पारिजातकै संयोजनमा वि.सं. २०४२ साल चैत्र १ गते देखि ७ गतेसम्म सञ्चालन भएको पहिलो महिला पुस्तक प्रदर्शनीको स्मरण गर्दे यस प्रदर्शनीले महिला साहित्यकारहरुमा असल र गुणस्तरीय कृति लेख्ने उत्प्रेरणा जागृत गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे । ।

प्रदर्शनीमा बालसाहित्यका पुस्तकहरु समेत राखिएका छन् । कार्यक्रममा ‘मैले चिनेको पारिजात’ जस्ता विषयमा पारिजातलाई स्मरण गर्दै साहित्यमा उनले पुर्‍याएकाे योगदानबारे परिचर्चा गरिएको थियो ।

पहिलो दिनको प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ अन्तरसम्बादको ऋङ्खला – १ मा डा. राजेन्द्रप्रसाद अधिकारी र शान्ती कुमारी राई ऋङ्खला – २ मा रघुजी पन्त र इन्दिरा दलीले पारिजातसँग सम्झना र पारिजातको नेपाली साहित्यमा पुऱ्याउनु भएको योगदानको विविध कोणबाट चर्चा र विश्लेषण गरेका थिए ।

पुस्तक प्रदर्शनी २०८१ वैशाख ११ गते देखि १५ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा संचालन हुने छ ।


अघिल्लो पोष्ट

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

पछिल्लो पोस्ट

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

रातो कर्णाली

रातो कर्णाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ

मन्दिरहरूलाई पनि भत्किरहेको देखेँ

९ बैशाख २०७९, शुक्रबार
उल्लास र आल्हादका कुराहरू

उल्लास र आल्हादका कुराहरू

९ बैशाख २०७९, शुक्रबार
लेखक गुरुङ रामप्रकाश समथिङ

लेखक गुरुङ रामप्रकाश समथिङ

९ बैशाख २०७९, शुक्रबार
जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२५ चैत्र २०८२, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक