जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

जनमत जनमत
प्रकाशित ३० फाल्गुन २०८०, बुधबार
साहित्य संक्षेप भित्र
0
साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीको अवसरमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

पारिजातको प्रतिमामा माल्यार्पण गरेपश्चात सुरू गरिएको कार्यक्रममा प्रगतिवादी समालोचक निनु चापागाईंसँग करिव दुई घण्टा पारिजात परिसंवाद संचालन गरिएको थियो । पारिजातका जीवन र सिर्जनाका विविध आयामहरूबारे छलफल गरिएको उक्त कार्यक्रममा रामेश, डा. रजनी ढकाल, प्रदीप बमजन, विना थिङ लगायतले जिज्ञासा राख्नु भएको थियो । परिसंवादको सहजीकरण पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्केले गर्नुभएको थियो ।

प्रगतिवादी समालोचक निनु चापागाईं प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा वि.सं. २०८० का लागि स्मृति केन्द्रले प्रदान गर्दै आएका विभिन्न सम्मान एवम् पुरस्कारहरूको पनि घोषणा गरिएको थियो । जसअनुसार पारिजात बालसाहित्य सम्मान – २०८० बाट बालसाहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई, पारिजात कला सम्मान – २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान – २०८० बाट कवि शोभा दुलाललाई, पारिजात संघर्षशील नारी सम्मान – २०८० बाट संघर्षशील नारी सम्मान निर्मला देवि साहलाई समर्पण गर्ने निर्णय गरिएको जानकारी केन्द्र का अध्यक्ष मातृका पोखरेलले दिनुभयो।

घोषित सम्मान एवम पुरस्कारहरु वि.सं. २०८१ साल वैशाख ५ गते पारिजात स्मृति दिवसमा समर्पण गरिने जानकारी उक्त कार्यक्रममा केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गराउनुभएको थियो । उक्त कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।


अघिल्लो पोष्ट

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

पछिल्लो पोस्ट

सम्यक महादान पर्व सम्पन्न

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
सम्यक महादान पर्व सम्पन्न

सम्यक महादान पर्व सम्पन्न

परिवर्तनका तीन आयाम

परिवर्तनका तीन आयाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

लाकोजूका दुई कृति लोकार्पित

लाकोजूका दुई कृति लोकार्पित

२३ फाल्गुन २०७८, सोमबार
प्राचीन १५ लिपिको एउटै तालिका

प्राचीन १५ लिपिको एउटै तालिका

२३ फाल्गुन २०७९, मंगलवार
बालकृष्ण समको साहित्यिक यात्रामा कविता र नाटक

बालकृष्ण समको साहित्यिक यात्रामा कविता र नाटक

२३ फाल्गुन २०७७, आईतवार
मूर्तिकार विक्रम श्रीलाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

मूर्तिकार विक्रम श्रीलाई जनमत–महेन्द्रलाल कलाकार सम्मान

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक