जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

अक्षरमार्गबाट सात स्रष्टाहरु सम्मानित

जनमत जनमत
प्रकाशित १५ माघ २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
अक्षरमार्गबाट सात स्रष्टाहरु सम्मानित

अक्षरमार्गले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसरमा सात जना स्रष्टाहरुलाई सम्मान गरेको छ । विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट वरिष्ठ कलाकार केके कर्माचार्य, श्रीराम स्मृति अक्षरमार्ग स्रष्टा सम्मानबाट सनत रेग्मी, नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट साहित्यकार गायत्री श्रेष्ठ, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट श्रीकृष्ण महर्जन, अक्षरमार्ग भरतराज काभ्रेली स्रष्टा सम्मानबाट डा. गोपाल पौड्याल सम्मानित भएका हुन् ।

उहाँहरूलाई कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार मोहन दुवाल र साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सम्मानपत्र, मायाको चिनो, माला, दोसल्ला, टीका र नगदसहित सम्मान समर्पण गर्नुभएको थियो । सम्मान गर्ने क्रममा उहाँहरूलाई ध्रुबकृष्ण ताम्राकार, प्रल्हाद केसी, उत्तम महत लगायतले सघाएका थिए ।

नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा समर्पित अक्षरमार्गद्धारा आयोजित सो कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरूले नेपाली साहित्यको उन्नयनका लागि अक्षरमार्गले खेलेको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरे । साहित्यिक पत्रिका प्रकाशित गर्नु राष्ट्र«का स्रष्टाहरुलाई सम्मान गर्नु र समाजमा चेतना फैलाउने कार्य आफैमा महान कर्म हो, यो कुनै उद्योग वा व्यापार नभई राष्ट्र सेवा हो भन्ने विचार मन्तव्यका क्रममा स्रष्टाहरूले पोखे ।

सो कार्यक्रममा साहित्यकार मोहन दुवाल, श्रीओम श्रेष्ठ रोदन, पनौती नगर पालिककाका प्रमुख रामशरण भण्डारी, केके कर्माचार्य, गायत्री श्रेष्ठ, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, श्रीकृष्ण महर्जन, डा. गोपाल पौड्याल, पवन आलोक मीना चौलागाइँ, विजयराम कर्माचार्य, ध्रुबकृष्ण ताम्राकार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोही समारोहमा साहित्यकारसूर्यप्रसाद लाकोजूद्धारा लिखित सिर्जना लेखन कला र अक्षरका स्वरुपहरू नामक मुक्तकसङ्ग्रह पनि लोकार्पण गरिएको थियो ।


अघिल्लो पोष्ट

भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

पछिल्लो पोस्ट

नीलम गुरुङको कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरु’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
नीलम गुरुङको कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरु’ सार्वजनिक

नीलम गुरुङको कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरु’ सार्वजनिक

लेनिनको सम्झनामा २२ अप्रिलमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार

लेनिनको सम्झनामा २२ अप्रिलमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पूर्वभ्रमण र पाँचथरको सम्मान

पूर्वभ्रमण र पाँचथरको सम्मान

१० बैशाख २०८१, सोमबार
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

९ बैशाख २०८२, मंगलवार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

१० फाल्गुन २०८२, आईतवार
प्रश्न अन्तरीक्ष र भूत

प्रश्न अन्तरीक्ष र भूत

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक