जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

जनमत जनमत
प्रकाशित १६ आश्विन २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
सृजन लम्सालको ‘धरतीका यमराज’ सार्वजनिक

साहित्यकार सृजन लम्सालको लघुकथाकृति ‘धरतीका यमराज’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । १० विभिन्न कृति प्रकाशित गरिसकेका लम्सालको यो ११औँ कृति हो ।

सोमबार काठमाडौंमा स्वदेश प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेलगायतले उक्त कृति लोकार्पण गरे । घिमिरेले साहित्यमा दीर्घ साधना आवश्यक रहेको भन्दै लामो समयदेखि लम्सालले सिर्जना गर्दै आएको बताए ।

समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लम्सालको यस कृतिमा मृत्यूबोधको चिन्तन पाइने उल्लेख गर्दै कृतिका कतिपय लघुकथा छोटाकथाको रूपमा आएको टिप्पणी गरे । लम्सालको लेखनी सुन्दर भए पनि लघुकथामा पाइने झट्का कतिपय कथामा पुग्न नसकेको उनको भनाइ रह्यो ।

साहित्यकार महेश प्रसाईंले लम्सालको लेखनी परिपक्व रहेको उल्लेख गरे । उनले लघुकथा लेखनको नालीबेलीबारे चर्चा गरे ।

साहित्यकार लम्सालले कृतिको जन्मदाता कोरोना र लकडाउन भएको चर्चा गर्दै आफूले विकृति विसंगतिमाथि प्रहार गरेको बताए । कार्यक्रममा प्रकाशक संस्थाका ऋषिराम पाण्डे, साहित्यकार श्रीओम श्रेष्ठ लगायतले बोलेका थिए ।


अघिल्लो पोष्ट

कवि मीनबहादुर विष्टको ‘साला पहाडमें क्या है’

पछिल्लो पोस्ट

आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ

आख्यान पढिरहँदा म पात्र सँगै हिँडिरहेकी हुन्छु : बिना थिङ

गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

९ बैशाख २०७९, शुक्रबार
अनुक्रम

अनुक्रम

९ बैशाख २०७९, शुक्रबार
साहित्य र कलाको यथार्थ बिम्ब  :  लैनसिंह वाङदेल

साहित्य र कलाको यथार्थ बिम्ब :  लैनसिंह वाङदेल

९ बैशाख २०८०, शनिबार
भानुभक्त द्वारा  रचित ४ वटा रचना

भानुभक्त द्वारा रचित ४ वटा रचना

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक