जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

पोखरास्थित फिटनेस क्लब आभ्यामा आर्ट थेरापी 

जनमत जनमत
प्रकाशित १७ श्रावण २०८०, बुधबार
कला, चित्रकला भित्र
0
पोखरास्थित फिटनेस क्लब आभ्यामा आर्ट थेरापी 

पोखरास्थित फिटनेस क्लब आभ्यामा आभ्या विथ कलर नामक आर्ट थेरापी कार्यक्रम सम्पन्न भयो । चित्रको माध्यमबाट आफ्ना भावना प्रस्तुत गरेर स्वस्थ जीवनका लागि यो कार्यक्रम गरिएको आभ्याका प्रबन्ध निर्देशक निरोज लामाले बताए । 

कोरोना पछि सबे उमेर समूहका व्यक्तिहरूमा एक प्रकारको एन्जाइटी बढेको पाइन्छ । कोरोनाकै कारण जागिर गुमाएका, घर खेत बेच्नु परेका, पारिवारिक सम्बन्धमा दरार आएका घटनाहरु धेरै छन् । यी सबै समस्याहरूबाट बाहिरिनको लागि विश्व भरिनै साउन्ड थेरापी र आर्ट थेरापीको कन्सेप्टलाई फलो गरेको देखिन्छ । 
व्यस्त दैनिकीमा आर्ट थेरापी सहयोगी हुन सक्छ । यसले दिमागलाई हल्का बनाइदिन्छ । नाचेर, गाएर, चित्र कोरेर वा नाटकीय अभिनय गरेर गरिने चिकित्सा विधि कला चिकित्सा हो । आफ्नो समस्या नृत्य, गीत, सङ्गीत, नाटक, लेखन, कलाकारिता आदिका माध्यमबाट व्यक्त गर्न सकिन्छ । विश्वमा निकै चर्चित बन्दै गएको यो चिकित्सा विधिको बारेमा नेपालमा अहिले चर्चा र प्रयोग हुन थालेको छ । यो थेरापीको बारेमा धेरै चर्चा  नभए पनि  प्रयोग चाहिँ पहिलेदेखि नै हुँदै आएको छ ।

यसको सुरुवात २०औँ शताब्दीमा भएको मानिन्छ । सुरुमा चिकित्सकीय प्रयोग भने जो वाल्देन आर्ट टिचरले आफ्ना विद्यार्थीमा गरिन् । १९६९ मा अमेरिकन आर्ट थेरापी एसोसिएसनको सुरुवात भयो । 
कला चिकित्साको मुख्य कार्य मस्तिष्कमा सन्तुलन ल्याउनु हो । कुनै पनि मानिसको भावनात्मक सम्बन्धमा आउने उतारचढाव, गहिरो चोटपटक, मानसिक आघात आदिले मस्तिष्कको भावनात्मक  केन्द्रलाई प्रभाव पार्छ । यो केन्द्रमा अधिक असर पर्नाले शरीरमा स्ट्रेस हर्मोनको मात्रा बढी हुँदा क्रोनिक इन्फ्लामेसन मार्कर बढ्छ । यसबाट नसर्ने रोग उत्पन्न हुनुको साथै भइसकेको अवस्थामा व्यवस्थापन गर्न गाह्रो पर्छ । कला चिकित्साले मस्तिष्कका भावनाहरूलाई व्यवस्थित गरी खुसी हुन सिकाउँछ । जसबाट मानसिक शान्ति उत्पन्न भई मानसिक रोगको रोकथाम गर्न सकिन्छ । खुसी हुनासाथ रोग ५० प्रतिशत त्यतिकै कम हुन्छ ।

लामो समय देखि फिटनेसमा काम गर्दे आएका निरोज लामा फिटनेस भनेको शारीरिक स्वास्थ्यलाई मात्रै मान्न तयार छैन उनी भन्छन्, जब सम्म हामी मानसिक रूपमा स्वस्थ छैनौँ जति शारीरिक रूपमा तन्दुरुस्त देखिए पनि उ फिट हुँदैन । पोखरामा आभ्या फिटनेसको शुरुवाटी काम पनि कोभिडकै समय तिर भयो ।
कोभिडले धेरैलाई मानसिक स्वास्थ्य प्रति सचेत हन जरुरी महसुस गरेर लामाले पोखराको फ्रिलाइन्सर आर्टिस्ट कृपा श्रेष्ठसँगको सहकार्यमा आर्ट थेरापी कार्यक्रम आयोजना गरेका हुन् । जहाँ सहभागीले आफूलाई मन लागेको चित्र कोरेका थिए । आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् । कार्यक्रममा ४ वर्षको बालबालिकादेखि ४० वर्ष उमेरसम्मका ७० जना सहभागी थिए ।

स्ट्रेस म्यानेजमेन्ट अन्तर्गत पर्ने यो थेरापीले मनलाई चङ्गा बनाउने कृपाको आफ्नै अनुभव छ ।  बिहे पछि घर, परिवार, बच्चालाई मात्रै समय दिंदैं आएकी कृपा स्वयंले एन्जिाइटीका कारण नियमित औषधी सेवन गर्नु पर्थ्यो । कोभिडका समयमा उनलाई अझैँ गाह्रो भयो । तर त्यति बेला उनले आफ्नो मनलाई कलर , कुची र क्यानभाषमा समाहित गर्दे गइन् । कृपाको लागि पेन्टिङ हिलिङ्ग नै भयो । पेन्टिङ कै कारण कृपाले लामो समय खाइ रहेको एन्जिाइटीका औषधीहरू खान परेनन् । कृपाले पोखरामा भएका आफू जस्तै फ्रिलाइन्सर आर्टिस्टहरुको समुह बनाइ संस्था पनि बनाइन् । कोभिडले कलाकार बनेकी कृपा कलामा फरक फरक कन्सेप्टमा काम गर्ने सोच बनाएकी छिन् । जसमा मुख्यतः : आर्ट थेरापीलाई निरन्तरता दिने उनको प्लान छ । 


Tags: आर्ट थेरापी
अघिल्लो पोष्ट

अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान’

पछिल्लो पोस्ट

छेपारोको कथा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
छेपारोको कथा

छेपारोको कथा

चट्याङ मास्टरलाई ‘वासुदेव लुइँटेल पुरस्कार’

चट्याङ मास्टरलाई ‘वासुदेव लुइँटेल पुरस्कार’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार विजय खरेलको निधन

साहित्यकार विजय खरेलको निधन

२२ फाल्गुन २०७९, सोमबार
अभाव

अभाव

२२ फाल्गुन २०७८, आईतवार
मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

मोहन दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार २०८०’

२३ फाल्गुन २०८०, बुधबार
२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक