जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

दीपा राईको एकल कविता वाचन

जनमत जनमत
प्रकाशित १२ जेष्ठ २०८०, शुक्रबार
साहित्य संक्षेप भित्र
0
दीपा राईको एकल कविता वाचन

दीपा राईको गैंडाकोटको नारायणी रिसोर्टमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा मातृमन्त्र, खुसी, समय रुख र म, त्रासद र पौरुष गरी ६ वटा कविता सुनाउनुभयो । कविले कविता वाचनका क्रममा रचनागर्भ पनि सुनाउनुभयो । पहिलो चरणका कविता उहाँले `दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू´ कवितासङ्ग्रहबाट प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जगदीश बराल र भूपिनले कवि राईको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो । कवि राई प्रकृतिलाई बेस्सरी माया गर्ने र विशेषगरी फूलहरूसँग खेल्न रुचाउने स्वभावकी भएको कवि भूपिनले बताउनुभयो । कार्यक्रममा राईको कृतिमाथि रञ्जना लिम्बुले टिप्पणी गर्नुभएको थियो ।

कवि फूलजस्तै शान्त स्वभावकी भए पनि कवितामार्फत विद्रोहका आवाजलाई उठान गरेको रञ्जनाले बताउनुभयो । अर्का वक्ता उदय अधिकारीले कविताका बेनामे फूलहरूमा कविको अस्तित्व देखिएको बताउनुभयो । अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रम रमेश प्रभातको अध्यक्षतामा सम्पन्न भएको थियो ।


अघिल्लो पोष्ट

अपवाद

पछिल्लो पोस्ट

युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

युगस्रष्टा कवि युद्धप्रसाद मिश्रको अन्त्य अवस्थाको कथा

जनमतबाट अकेला सम्मानित

जनमतबाट अकेला सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

‘पारिजात विशिष्ट सम्मान’वाट सम्मानित सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ

२२ फाल्गुन २०७९, सोमबार
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

२२ फाल्गुन २०७८, आईतवार
जनमतका विशेष अङ्कहरु एक अध्ययन

जनमतका विशेष अङ्कहरु एक अध्ययन

२२ फाल्गुन २०७८, आईतवार
धेरैथोकमा विभाजित विद्वान्  आनन्ददेव भट्ट

धेरैथोकमा विभाजित विद्वान् आनन्ददेव भट्ट

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक