जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

हिन्दी भाषामा लिम्बू लोककथा

जनमत जनमत
प्रकाशित १० जेष्ठ २०८०, बुधबार
साहित्य संक्षेप भित्र
0
हिन्दी भाषामा लिम्बू लोककथा

हिन्दी भाषामा प्राध्यापन गर्ने भारत कालेबुङकी एक नेपालीभाषी प्राध्यापकले लिम्बू लोककथालाई संकलन गरेर ‘याक्थुङ मुक–खेदा’ नामक कृति सार्वजनिक गरेकी छन्।
कालेबुङ कलेजकी हिन्दी विभाग प्रमुख डा. शोभा लिम्बू यल्मोको लिम्बू लोककथा पहिलो पटक हिन्दी भाषामा प्रकाशित भएको हो।
‘नेपाली र लिम्बू भाषामै लोककथाहरू प्रकाशित छन्,’ कृति विमोचनपछि लेखक यल्मोले सुनाइन्, ‘हिन्दी भाषामै चाहिँ अहिलेसम्म लिम्बू लोककथा प्रकाशित भएका थिएनन्।’ कालेबुङमा आइतबार कृति सार्वजनिकपछि सिक्किम विश्वविद्यालयका हिन्दी विभागका सहप्राध्यापक प्रदीप त्रिपाठीले लोककथाहरू समयको मिथकीय दस्ताबेजीकरण भएको बताउँदै लिम्बू लोककथाभित्र लिम्बू जातिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जनजीवनको चित्रण गरिएको जनाए।

सिक्किम साहित्य परिषद्का अध्यक्ष तथा लिम्बू भाषाविद् एसआर खाजुम खजुमले ‘लिम्बू साहित्य ः सम्भावनाको बाटो’ विषयमा बोल्दै भाषामाथि जोड दिइए मात्रै साहित्य उन्नत हुँदै जाने जनाए। लिम्बू भाषा–साहित्यको उन्नयनमा सिक्किम भारतमै अग्रणी रहेको जनाउँदै थपे, ‘लिम्बू भाषामा खण्डकाव्यदेखि महाकाव्यसम्म लेखिएका छन्। सिक्किममा बुनियादी स्तरदेखि विद्यावारिधिसम्म लिम्बू भाषाको पठनपाठन हुँदै आएको छ।’ दार्जिलिङे कवि मनप्रसाद सुब्बाले ‘लिम्बू साहित्यको मोटिभ’ बारे विचार राख्दै इमानसिंह चेम्जोङले रोपेको लिम्बू साहित्य र अनुसन्धानको बीउलाई कवि बैरागी काइँलाहरूले नेपालमा हुर्काइरहेको जनाउँदै लिम्बू भाषा र साहित्यमा पछिल्लो छिमलहरू पनि उत्साहित रूपमा आइरहेको जनाए।

नरबहादुर भण्डारी महाविद्यालय सिक्किमका लिम्बू विभागका सहप्राध्यापक डा. बीएल खाम्धाकले ‘लिम्बू लेखनको व्यावहारिकता’ माथि चर्चा गरे। उनले आधुनिक लिम्बू साहित्यको आधार लोकवार्ता रहेको टिप्पणी गरे। सन् १९७० सम्म आधिकारिक लिम्बू लोककथाहरू दस्ताबेजीकरण भएको उल्लेख गर्दै १९६४ मा पहलमान नेम्वाङ र सन्तवीरले पहिलोचोटि लेखेको ‘पालाम’ लिम्बू कविताको आधारशिला रहेको जनाए। इलामेली कवि प्रकाश थाम्सुहाङले ‘मुन्धुम सौन्दर्य दर्शन’ बारे बोले। उनले मुन्धुम एक महाग्रन्थ रहेको दाबीगर्दै थपे, ‘यसभित्र ब्रह्माण्ड, प्रकृति र सृष्टिका कुरासँगै समाज आचार संस्कारका सर्वव्यापी कुरा समेटिएका छन्।’ दार्जिलिङ सालबारीको बुकएन्ट पब्लिकेसन्सले बजारमा ल्याएको कृतिमा ६० वटा लिम्बू लोककथाहरू संग्रहीत छन्।


अघिल्लो पोष्ट

वेदनाको प्रकाशन यसरी भयो

पछिल्लो पोस्ट

पारिजातको प्रसङ्गमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
पारिजातको प्रसङ्गमा

पारिजातको प्रसङ्गमा

अनेसासको मञ्चमा युगकवि सिद्धिचरण

अनेसासको मञ्चमा युगकवि सिद्धिचरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

मात्र इन्दुल केसी, इन्दुल केसी मात्र

२२ फाल्गुन २०७९, सोमबार
म चोर होइन

म चोर होइन

२२ फाल्गुन २०७७, शनिबार
केही मुक्तक

केही मुक्तक

२२ फाल्गुन २०७८, आईतवार
मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

मिलन चौतारी मोडर्न कन्या मल्टिपल कलेज द्वारा  शुभकामना

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक