जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव

जनमत जनमत
प्रकाशित १३ मंसिर २०७९, मंगलवार
कला, संगीत भित्र
0
अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव

नेपाल लगायत विश्वभरका लोकसंगीतलाई समेट्ने गरी अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव सुरु गरिएको छ । ‘जीवनको लागि संगीत बाँच्नको लागि संगीत’ नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबारदेखि सुरु गरिएको महोत्सवमा १० देशका १० वटा लोकसंगीतलाई चिनारी दिने चलचित्र तथा भिडियो डकुमेन्ट्रीहरू प्रदर्शन गरिएका छन् ।

नेपाली संगीत तथा संस्कृतिको विश्वव्यापी संरक्षण तथा विश्वका लोक संगीत एकै ठाउँमा बसेर अध्ययन/अवलोकन गरी देशमा सांगीतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरेश्वरस्थित रहेको लोकबाजा संग्रहालयले अन्तर्राष्ट्रिय स्तरको लोक संगीत चलचित्र महोत्सव गर्दै आएको छ । महोत्सवको यो १२ औं संस्करण हो ।

लोकबाजा संग्रहालय र सांस्कृतिक संस्थानको सहकार्यमा गरिएको पछिल्लो महोत्सव लोक गायक कुमार बस्नेतको सम्मानमा समर्पित गरिएको महोत्सवका संयोजक रामप्रसाद कँडेलले बताए । यस वर्ष पहिलो दिन दीवंगत लोकसंगीतका सर्जकहरूप्रति श्रद्धा अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनपछि पहिलो र दोस्रो दिन छनोटमा परेका नेपाल लगायत विभिन्न देशका ‘विशुपति’, ‘भयाली’, ‘नोयम’ लगायत चलचित्रहरु प्रदर्शन गरिएका थिए । महोत्सवमै संग्रहालयले यस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ वरिष्ट लोकसंगीत अनुसन्धाता रामकृष्ण दुवाललाई समर्पण गरेको छ ।
लोकबाजा संग्रहालयसँग हाल एक सय वटा लोकसंगीत सम्बन्धी फिल्महरू संग्रहीत छन् । यसले हाम्रा पूर्खाले गरेका प्राचीन संगीतका धुनहरू भावी हजारौं पुस्तासम्म लैजान सकिने उनको भनाइ छ ।

नेपालसहित भारत, अर्जेन्टिना, अमेरिका, क्यानडा, बेलायत लगायत देशहरूको सहभागिता रहेको महोत्सवमा विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो ।


अघिल्लो पोष्ट

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन 

पछिल्लो पोस्ट

अनेसास सम्मेलन बोस्टनमा हुने

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
अनेसास सम्मेलन बोस्टनमा हुने

अनेसास सम्मेलन बोस्टनमा हुने

कवि कृष्ण जोशीको निधन

कवि कृष्ण जोशीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नितीमाथि परिचर्चा

नितीमाथि परिचर्चा

२२ फाल्गुन २०७८, आईतवार
“मिस लिटील नेवा:“ १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“

“मिस लिटील नेवा:“ १४ओं संस्करण को “ट्यालेण्ट शो राउन्ड“

२२ फाल्गुन २०७९, सोमबार
एउटा कठोर तपस्याको नाम

एउटा कठोर तपस्याको नाम

२३ फाल्गुन २०८०, बुधबार
जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

जीवनका क्षणहरू : मेरा जीवन संगिनी र सुखद यात्राहरू

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक