जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

प्राचीन १५ लिपिको एउटै तालिका

जनमत जनमत
प्रकाशित १६ कार्तिक २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
प्राचीन १५ लिपिको एउटै तालिका

लिपिविज्ञ रविसन शाक्यले ऐतिहासिक अभिलेखमा रहेका १५ वटा लिपिको तालिका प्रकाशनमा ल्याएका छन् । त्यसमा रोमन, ब्राह्मी, लिच्छवि, कुटिला, सिद्धं, उछेन, उमे, रञ्जना, भुजिंमोल, नेवारी (नेपाललिपि), बंगाली, मैथिली, नन्दिनागरी, किरात र देवनागरी छन् । यसमा स्वरवर्ण, व्यञ्जनवर्ण, संयुक्तवर्ण र अंक समेटिएका छन् ।
यी लिपिहरू नेपालमा विभिन्न कालखण्डमा प्रयोग गरिँदै आएका थिए । अहिले पनि यी लिपि पुन: प्रचलनमा ल्याउने कम्प्युटर फन्टसमेत निर्माण गरेका छन् । यसलाई पुन: प्रयोगमा फन्टलाई साधारण र युनिकोडसमेत निर्माण गर्ने शाक्यले जनाएका छन् ।

यसअघि पुरातत्व विभागले प्राचीन लिपिलाई हस्तलिखित तालिका प्रकाशित गरेको थियो । शाक्यले ऐतिहासिक कालदेखि हालसम्म नेपालमा प्रचलनमा रहेका र कम्प्युटरमा प्रयोग हुँदै आएका लिपिलाई तालिकाबद्ध गरेका हुन् । ती लिपि विभिन्न शिलापत्र, ताम्रपत्र, ठ्यासफू आदिमा यी लिपि रहेका छन् । थ्याका रिसर्च सेन्टरले ‘लिपि विकास तालिका’ प्रकाशन गरेको हो । रञ्जना लिपिबारे विशेषज्ञका रूपमा परिचित शाक्यका ‘प्राचीन लिपि वर्णमाला’, ‘अल्फाबेट अफ नेप्लिज स्क्रिप्टस्’लगायत दर्जन कृति प्रकाशित छन् ।


अघिल्लो पोष्ट

खगेन्द्र संग्रौलाको जीवनी ‘एक बागी’

पछिल्लो पोस्ट

असुरक्षित घरभित्र सुरक्षित ओत माग्दैछन्

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
असुरक्षित घरभित्र सुरक्षित ओत माग्दैछन्

असुरक्षित घरभित्र सुरक्षित ओत माग्दैछन्

पीडाको सौन्दर्य शास्त्र

पीडाको सौन्दर्य शास्त्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

परदेशीलाई चिठी

परदेशीलाई चिठी

१० बैशाख २०८०, आईतवार
गीत

गीत

१० बैशाख २०७९, शनिबार
असन पुरानो सांस्कृतिक बस्ती

असन पुरानो सांस्कृतिक बस्ती

१० बैशाख २०८०, आईतवार
प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता हो -मन्त्री शर्मा

प्रविधिमैत्री साहित्यिक पत्रकारिता आजको आवश्यकता हो -मन्त्री शर्मा

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक