जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

अनेसास कविता महोत्सवमा अजित प्रथम

जनमत जनमत
प्रकाशित ९ आश्विन २०७९, आईतवार
साहित्य संक्षेप भित्र
0
अनेसास कविता महोत्सवमा अजित प्रथम

अनेसास कविता महोत्सव २०२२ मा आबुधाबी, युएईका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा” ले प्रथम पुरस्कार प्राप्त गरेको छ । राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसर पारेर शनिवार आयोजित कार्यक्रममा ३१८ कविलालाई पछि पार्दै उनले नगद ५ सय अमेरिकी डलरसहितको पुरस्कार प्राप्तगरेका हुन् ।
यसैगरी काठमाडौँका राधिका कल्पितको ‘सन्तानका लागि सङ्कल्प’ कविताले नगद ३ सय अमेरिकी डलरसहितको द्वितीय पुरस्कार प्राप्त गरेको छ भने रामेछापका कवि विक्रमपवन परियार, अमेरिकाका कवि कोमलप्रसाद भट्ट र दुराडाँडा ,लमजुङका कवि प्रज्वल अधिकारीका कविताले २ सय अमेरिकी डलर राशीको तृतीय पुरस्कार प्राप्त गरेका छन् ।
वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ६७ जना प्रतियोगी कविले अन्तिम प्रतिस्पर्धाका लागि जुमका माध्यमबाट कविता वाचन गरेका थिए ।
प्राप्त कविता मध्ये ६७ जनाको कविताको मूल्याङ्कन अनेसासका सल्लाहकार गोविन्द गिरी प्रेरणा, साहित्यकार प्रभा भट्टराई र कवि भीष्म उप्रेतीको निर्णायम मण्डलले गरेर पाँच कवितालाई पुरस्कृत गरेको हो ।
तीर्थराज अधिकारी, रोहिणी शर्मा, पदम विश्वकर्मा, पुरू सुवेदी र ईश्वरी भट्टले पुरस्कारलाई प्रायोजन गरेका थिए थिए भने कार्यक्रममा अनेसास बिओटी सभापति गीता खत्री, सल्लाहकार प्रतीक ढकाल, गोविन्द गिरी प्रेरणा,उपाध्यक्ष राजेन्द्र श्रेष्ठ महासचिव विमला निरौला, सचिव दीप पाठकलगायतले मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रम सञ्चालन गरेका थिए ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा मातृवियोगमा रहेका कारण अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


अघिल्लो पोष्ट

स्वर्ग र देवता

पछिल्लो पोस्ट

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा “शारदा मासिक”को  विषेश अङ्क” लोकार्पण 

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा “शारदा मासिक”को  विषेश अङ्क” लोकार्पण 

सर्जक नरेन्द्रबहादुर श्रेष्ठको अमृत महोत्सव तथा "शारदा मासिक"को  विषेश अङ्क" लोकार्पण 

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघद्वारा २४ जना कलाकारलाई सम्मान

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघद्वारा २४ जना कलाकारलाई सम्मान

५ जेष्ठ २०८१, शनिबार
साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

५ जेष्ठ २०८१, शनिबार
जालसाजी 

जालसाजी 

४ जेष्ठ २०८०, बिहीबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक