जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

जनमत जनमत
प्रकाशित २२ बैशाख २०७९, बिहीबार
साहित्य संक्षेप भित्र
0
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । महोत्सव नेपाल भारत–साहित्य महोत्सवले आयोजना गरेको थियो । महोत्सवअन्तर्गत पहिलो दिन विभिन्न सर्जकलाई सम्मानित गरियो । कार्यक्रममा बहुभाषिक कवि गोष्ठी समेत आयोजना गरिएको थियो ।

महोत्सवमा कवि बैरागी काइँला, प्रा. डा. वासुदेव त्रिपाठी, घनश्याम राजकर्णिकार, मोदनाथ प्रश्रित, डा. रामदयाल राकेश, गणेश रसिक, डा. राजेन्द्र विमल, प्रा. डा. गोविन्दराज भट्टराई, पद्मावती सिंह, माया ठकुरी, डा. गार्गी शर्मा, प्रा. डा. उषा ठाकुर, हिरण्यकुमारी पाठक, डा. बेन्जु शर्मा र उन्नति बोहरा शीलालाई सम्मानित गरिएको थियो । नेपाली ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले स्रष्टाहरूलाई सम्मानित गरेका हुन् ।

महोत्सवको स्मारिका पनि विमोचन गरिएको थियो । महोत्सवमा आयोजित महफिलमा इम्तियाज वफा, डा. साकिब हारूनी, कन्चना झा, फुरकान फैजी, करुणा झा, रेखा यादव, नसिम अख्तर, अनिलासिंह चाडक, प्रदीप बमजन, राधा पाण्डे, देवी पन्थीलगायत व्यक्तिले नेपाली, हिन्दी र उर्दू गजल प्रस्तुत गरेका थिए ।

बहुभाषिक कवि गोष्ठीमा नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, मुरारी सिग्देल, यादव भट्टराई, उषा केसी, शान्ति सापकोटा, निर्मलरमण पराजुली, कमला रिसाल, सुमन वर्षा, जितेन्द्र रसिक, शान्ति रिसाल, मन्जिला अनिल, डा. शान्तिमाया गिरी, मनिला वन्त, डा. विजय पण्डित, ज्ञान्दरी कैनी, सरिता तुलाधर, राजेन्द्र गुरागाईं, राधिका गुरागाईं, प्रदीप देवीशरण भट्ट, मीरा प्रकाश, ऐश्वर्य सिन्हा, मनीष शुक्ल, नूतनकुमारी सिन्हा, त्रिलोक फतेहपुरी, दलवीर फूल, गिरीश त्यागी, डा. मोनिका मेहरोत्रा, आदित्यप्रताप सिंह, रमा निगम, सावित्री मिश्रा, कैलाश श्रीवास्तव, प्रभु त्रिवेदी, हरेराम बाजपेयीले कवितावाचन गरेका थिए ।

महोत्सवको दोस्रो दिन वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई उनको घरमै गएर सम्मान गरिएको थियो । सोही दिन साहित्य महोत्सवअन्तर्गत साहित्यकार दिव्य गिरीको कृतिसहित भारतीय पाँच कृतिको पनि विमोचन गरियो । यस्तै, नेपाल–भारतको साहित्यमाथि कार्यपत्रहरू प्रस्तुत गरियो ।

महोत्सवको अन्तिम दिन नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको संयोजनमा घोषणापत्र जारी गरिएको थियो ।


अघिल्लो पोष्ट

नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

पछिल्लो पोस्ट

साथी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
साथी

साथी

वानीरा सङ्ग्रहालयको उद्घाटन र सम्मान कार्यक्रम

वानीरा सङ्ग्रहालयको उद्घाटन र सम्मान कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

साइनो कविता: सिद्धान्त र सिर्जनपरम्परा

११ बैशाख २०८१, मंगलवार
 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

१० बैशाख २०८०, आईतवार
नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

नेपालको गान्धी तुलसी मेहेरलाई मैले चिन्न सकिनँ

११ बैशाख २०८१, मंगलवार
बधशालामा देश

बधशालामा देश

१० बैशाख २०७८, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक