जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नेपाल-भारत साहित्य महोत्सवमा वरिष्ठ सर्जकहरु सम्मानित हुने

जनमत जनमत
प्रकाशित १३ बैशाख २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
1
नेपाल-भारत साहित्य महोत्सवमा वरिष्ठ सर्जकहरु सम्मानित हुने

काठमाडौंमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिने नेपाल-भारत साहित्य महोत्सव (Nepal-India Literature Festivel) दोस्रो सस्करणमा वरिष्ठ सस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ ।

नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले जोशीको शिघ्र स्वास्थ लाभको हार्दिक कामना पनि गरेको छ ।

सोही महोत्सवको अवसरमा वरिष्ठ साहित्यकारहरु प्रा. डा. वासुदेव त्रिपाठी, प्राज्ञ बैरागी काईला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा. डा. गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश, र डा. राजेन्द्र विमललाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।

यसैगरी वरिष्ठ सर्जकहरु हिरण्यकुमारी पाठक, डा. गार्गी शर्मा, माया ठकुरी, प्रा. डा. उषा ठाकुर, डा. बेन्जु शर्मा, प्राज्ञ उन्नती बोहरा शीला, र पद्मावती सिहलाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ ।

यसैगरी भारतका साहित्यकार एवं मेरठ फेस्टिबलका आयोजक डा. विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल-भारत साहित्य महोत्सव प्रथम सस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मानित गर्ने भएको छ ।
सबै सम्मान आगामी २०७८ बैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ ।

नेपाल-भारत साहित्य महोत्सवले गत २०७८ फागुन १४ गते भारतको केरलाबाट आएका साहित्यकारहरु डा. रतिका पंचारप्पोयिल कोट्टायि, डा. रम्या बालन के र कवि दिलना के. रविलाई सम्मानित गरिसकेको छ । सोही कार्यक्रममा दिल्ली, भारतबाट आएका साहित्यकारहरु कमला सिह र दिलदार देहलवीलाई पनि सम्मान गरेको थियो ।


Tags: नेपाल-भारत साहित्य महोत्सवराधेश्याम लेकाली
अघिल्लो पोष्ट

लेखक स्वतन्त्र हुनुपर्छ : गङ्गा लिगल

पछिल्लो पोस्ट

अतृप्त प्रेम

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
अतृप्त प्रेम

अतृप्त प्रेम

पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

पढाइले जीवनलाई जटिलताबाट सरलतातिर मोड्छ – डा.दामोदर पुडासैनी ‘किशोर’

प्रतिक्रिया 1

  1. krishna bause says:
    4 years ago

    महोत्सव सफल होस् ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

१९५ देशका राष्ट्रगान नेपालीमा

१९५ देशका राष्ट्रगान नेपालीमा

९ बैशाख २०८०, शनिबार
नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण

नेपाली उपन्यास ‘मौली’को अंग्रेजी संस्करण

९ बैशाख २०८०, शनिबार
धु्रवहरि अधिकारी र गोविन्द गिरी प्रेरणा सम्मानित

धु्रवहरि अधिकारी र गोविन्द गिरी प्रेरणा सम्मानित

९ बैशाख २०८०, शनिबार
अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक