जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

जनमत जनमत
प्रकाशित १९ चैत्र २०७८, शनिबार
साहित्य संक्षेप भित्र
0
व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) ले आफ्नो नाममा गठित प्रतिष्ठानलाई आफ्नो घरजग्गा हस्तान्तरण गरेका छन् । मानेभन्ज्याङ–६ मा रहेको १४ आना घरघडेरी उनले व्याकुल माइला प्रतिष्ठान नेपाललाई स्वामित्व हस्तान्तरण गरेका हुन् ।

‘पछि प्राचीन स्मारक बनाउने गरी घर संरक्षणसमेत गर्ने सर्तमा दान गरेको हुँ,’ उनले भने । उनको घर पिता मानबहादुर राईले २०४० मा बनाएका थिए । घरमा बुइँगलसमेत गरी ६ कोठा छन् । घरको छानो ढुंगाको छ । प्रदेश १ सरकार, भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ मा व्याकुल माइला प्रतिष्ठानको भवन निर्माण गर्न १२ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटले घर प्रबलीकरण हुँदै छ ।

मानेभन्ज्याङ–६ का अध्यक्ष हेमराज राईको संयोजनमा अनुगमन समिति गठन भएको छ । घरको प्रबलीकरणका लागि एक करोड रुपैयाँको इस्टिमेट बनाएको सहरी विकास कार्यालयले जनाएको छ । प्रतिष्ठानले सर्जक माइलाको सम्पूर्ण इतिहासलाई जीवित राख्न अहिलेदेखि संरक्षणको काम थाल्ने उद्देश्य लिएको छ ।


Tags: व्याकुल माइला
अघिल्लो पोष्ट

अमर नेम्वाङ स्मृति पुरस्कार दुई नारी स्रष्टालाई

पछिल्लो पोस्ट

चुनिएका संवेदनशील कथाहरू

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
चुनिएका संवेदनशील कथाहरू

चुनिएका संवेदनशील कथाहरू

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अध्यात्म चिन्तन र मेरो गन्थनमन्थन

अध्यात्म चिन्तन र मेरो गन्थनमन्थन

२३ फाल्गुन २०७९, मंगलवार
सागर उदासका दुई कृतिमाथि चर्चा

सागर उदासका दुई कृतिमाथि चर्चा

२३ फाल्गुन २०७९, मंगलवार
 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

२३ फाल्गुन २०७९, मंगलवार
डा. रुइत र पत्रकार तथा लेखक चन्द्रकिशोर पुरस्कृत

डा. रुइत र पत्रकार तथा लेखक चन्द्रकिशोर पुरस्कृत

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक