जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘उत्तर अमेरिकी नेपाली कविता’ सङ्ग्रह प्रकाशित

जनमत जनमत
प्रकाशित २० श्रावण २०७८, बुधबार
साहित्य संक्षेप भित्र
0
‘उत्तर अमेरिकी नेपाली कविता’  सङ्ग्रह प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ। संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता सङ्ग्रहमा सङ्कलित छन् । सम्पादक क्षेत्रीले चार वर्षसम्म नेपालका लागि अमेरिकास्थित कूटनीतिक सेवामा रहँदा त्यहाँ सक्रिय नेपाली स्रष्टाका भाषा, साहित्य र देशभक्तिबाट प्रभावित भई सङ्कलन सुरु गरेका हुन्। कर्मभूमिमा भोगेको पीडा, सुख, सङ्घर्ष, आरोह, अवरोह तथा आफ्नोपनलाई कलात्मकरूपमा उनेको बताए। ‘कविले संसारभर फैलिएको मानवतावाद, लोकतन्त्र, सामाजिक न्याय तथा मानवअधिकारका विषयलाई समेत कवितामार्फत अभिव्यक्त गरेका छन्।

संग्रहमा ‘डायस्पोरिक’ रचनाका साथै नेपालीको जीवन, समाज र तिनका भोगाइका अनुभूति संगालिएका छन्। सङ्ग्रहले डायस्पोरिक नेपाली कविताको अध्ययन–अनुसन्धान गर्न र प्रवासी नेपालीका कविताका बारेमा जानकारी लिन मद्दत गर्ने बताइएको छ।

सङ्ग्रहमा अमोद भट्टराई, आनन्द श्रेष्ठ, ईश्वरी कार्की ‘वर्षा’, उर्मिला श्रेष्ठ ‘भोजपुरे’, एचबी. भण्डारी, डा ऋषि बस्ताकोटी, कपिल सिटौला, कमला प्रसाईं, कमला स्वरूप, कल्पना सत्याल, किशोर विश्वकर्मा, किसनसिंह धामी, डा किस्मत भण्डारी, कुञ्जन रूपाखेती कुन्ती थापा, कुसुम ज्ञवाली, कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णमुरारी ढुङ्गेल, कृष्ण शाह यात्री, गगन विरही, गण्डकी पुत्र, गीता खत्री, गीता पन्थ, गुणराज लुइँटेल, गुहनाथ पौडेल, गोकुल ढकाल, गोकुल भण्डारी, गोपाल रेग्मी, प्राडा गोपी उप्रेती, गोपीकृष्ण काफ्ले गोवर्धन पूजा, डा गोविन्द कोइराला, गोविन्द गिरी प्रेरणा, डा गोविन्द रावत, चन्द्र बज्यू तामाङका कविता समावेश छन् ।

त्यसैगरी डा. तारा निरौला, तीर्थराज अधिकारी, डा तुलसी धरेल, थोमस बास्तोला, दीपा राई पुन, डा दुर्गा दहाल, नम्रता गुरागाईं, डा नवीन ‘अन्योल’, नारायण श्रेष्ठ, नीलम कार्की निहारिका, नीरा शर्मा, पदम विश्वकर्मा, पद्मा लिङ्खा मगर, डा पुण्यसागर मरहट्टा, पुरुषोत्तम ढकाल, पुरुषोत्तम सुवेदी, डा प्रदीप भट्टराई, प्रेम बानियाँ, भारती गौतम, मणि बाङ्देल ‘सागर’ का कविता सङ्गृहित छन् ।

यस्तै मणि भट्टराई, डा. मधु माधुर्य, मनु लोहोरुङ राई, प्रा मोहन सिटौला, राजव, राम अविराम, रामप्रसाद खनाल, लालगोपाल सुवेदी, वसन्त श्रेष्ठ, वासु श्रेष्ठ, विश्वराज अधिकारी, डा विष्णुमाया परियार, व्याकुल पाठक, शकुन ज्ञवाली, शरद निरौला, शर्मिला पोखरेल, शिव गौतम, शिव पलाँस, शिवप्रकाश शैलेश आचार्य, शैलेश श्रेष्ठ, सीता पाण्डे, सुदीपभद्र खनाल, हरि अधिकारी, हिरण्य भोजपुरे, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी, होमराज आचार्य र ज्ञानेन्द्र गदाल आदिका कविता पनि पुस्तकमा समावेश छन्।


अघिल्लो पोष्ट

कल्पवृक्ष र सञ्जीवनी

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – २

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – २

अन्धकारभित्रको अन्धकार – २

गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

बीपी कोइरालाको राजनीति र साहित्यमाथि अन्तरक्रिया

४ जेष्ठ २०८०, बिहीबार
भरतपुर प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता

भरतपुर प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगिता

४ जेष्ठ २०८०, बिहीबार
किम्फ आजदेखि

किम्फ आजदेखि

५ जेष्ठ २०८१, शनिबार
‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

‘रिटिङ रिटिङ’ गीतका सर्जक एलपी जोशीको निधन

३ श्रावण २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक