जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

शहर

लीलाराज दाहाल लीलाराज दाहाल
प्रकाशित ४ श्रावण २०७८, सोमबार
आख्यान, लघुकथा भित्र
0
शहर

रामबाबु जागीर पनि खाने , पढ्ने पनि भनेर शहर आयो । जागिर नपाउन्जेल मामा घरमा बस्न भनेर उ साँझ मामाघर आइपुग्यो ।आएको दिन त उस्ले राम्रै मान सम्मान पायो।
तर उ आएको पर्सिपल्ट मामाले उसलाई तल छिंडीको कोठा देखाएर भने , “ अव तिमी यही कोठामा बस भान्जा ! अरुलाई भन्दा बढी बहाल लिन्न । जागीर खोजेर खाऊ र मलाई महिनावारी कोठा भाडा बुझाऊ । मामा घर भनेर हुन्छ र ! आएको दिन पो हो त त्यसै खान,बस्न पाउने । नाता भन्दा पैसा ठूलो हुन्छ यता । यो त शहर हो भान्जा ! ”
उसका मामा माइजु घरका कोठा बहालमा लगाएर हुने खाने शहरीया भै टोपलेका थिए ।

अव रामबाबुको मामा संगको नाता बदलियो । मामा घरबेटी बने र उ डेरावाल। उ काम खोजेर रोजगारीगर्न थाल्योे।
महिना नमर्दै भाडाको बिल आइपुग्थ्यो । बिल पाएको तीन दिनभित्र भाडा बुझाई सक्नु पर्ने नियम घरबेटीले बनाएका थिए। तीन दिनभित्र भाडा नबुझाए हप्कीदप्की सहित तीन दिन समय थप हुन्थ्यो ।
बहाल बुझेपछि मामा चाहीं भन्थे, “भान्जासँग भाडा लिनु नहुने । यत्रा कोठाहरु बहालमा लगाएपछि एउटा कोठामा त भान्जालाई त्यत्तिकै राखे नि हुने हो ।तर के गर्नु!”
बस्दै जाँदा उसले मामाको चालचलन बुझ्दै गयो । अरुसँग भन्दा बढी बहाल र बिजुली पानीको पैसा आफुसँग लिंदा रहेछन् भन्ने थाहा पाएपछि उसको मन भित्रभित्रै पोलिरहेको थियो । रामबाबुले बिद्रोह गर्न पनि सकिहालेको थिएन ।

एकदिन बिहान कपडा धोएर सुकाउन घरको छतमा उक्लंदा पो उ एकैचोटी छाँगाबाट खसे झैं भयो । उसका मामा माइजु पल्ला घरका छिमेकीसँग भन्दै थिए , “ आफ्नो मान्छेसँग कसरी बहाल लिनु ! मन पटक्कै मान्दैन ! हामीले त एउटा कोठामा त्यत्तिकै राखेका छौं भान्जा बाबुलाई ।”

बागमती ११ , कर्मैया , सर्लाही


अघिल्लो पोष्ट

मधुशाला

पछिल्लो पोस्ट

कहाँ पाऊँ अब पितालाई

लीलाराज दाहाल

लीलाराज दाहाल

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
कहाँ पाऊँ अब पितालाई

कहाँ पाऊँ अब पितालाई

साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो : श्रेष्ठ प्रिया “पत्थर”

साहित्य भावना, विचार र कल्पनाको त्रिवेणी हो : श्रेष्ठ प्रिया “पत्थर”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कवि शकुन्तला जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार

कवि शकुन्तला जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार

२३ फाल्गुन २०८०, बुधबार
पहिरो खसेपछि

पहिरो खसेपछि

२२ फाल्गुन २०७८, आईतवार
फरक

फरक

२३ फाल्गुन २०८०, बुधबार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

२२ फाल्गुन २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक