जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

ईतिहासविद हरिराम जोशीको “कदम: अभिनव मेरा अनुभूति”

जनमत जनमत
प्रकाशित २३ भाद्र २०७८, बुधबार
साहित्य संक्षेप भित्र
0
ईतिहासविद हरिराम जोशीको “कदम: अभिनव मेरा अनुभूति”

“कदम बाबा! मेरी अर्धाङ्गिणी प्रिया !
…. यदि म आज मरें भने तिमिलाई कस्तो लाग्ला?
……… दाईको कलम नै कदम हो, अनि कदम भन्नू नै दाईको आफ्नो कलम हो । यसरी कदम हुन कलम, कलम अनि कदम ।

२०७८ बैशाख १४ गते दिवंगत हुनुभएका धर्मपत्नी कदम केशरीज्युको स्मृतिमा ईतिहासविद हरिराम जोशीज्युले समर्पित गर्नुभएको आत्मालापको अनुभूति हुन माथिका अंशहरु ।
२०१७ सालयता ६ दशकको यात्रापछिको बियोग लगत्तै पनि आफ्ना कलम-कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुकासाथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गर्नुभएको “कदम: अभिनव मेरा अनुभूति” वैदिक साहित्यिक कृतिको मंगलबार आफ्नै निवासमा लोकार्पण गर्नुभएको छ ।

बुबाको मुख हेर्ने दिनको पावन अवसरमा आफ्ना बुबा आमा र धर्मपत्नीको फोटोहरुमा माल्यार्पण गर्दै थालिएको कार्यक्रममा सो कृतिको बिमोचन उहाँकै मामा ऋषिराम बैद्यज्युको हातबाट गराइएको हो । कोभिड १९ संक्रमण परिस्थितीलाई ध्यानमा राखी सिमित हितैषीहरुबीच आयोजित कार्यक्रममा बिमोचित कृतिको बिशेषतामा बोल्नुहुँदै इतिहासकार एवम् प्राध्यापक पुरूषोत्तमलोचन श्रेष्ठज्युले आफ्ना गुरुबा र दिवंगत कदमज्युलाई गुरुआमाका रूपमा पाएको गुणानुस्मरण गर्नुभयो ।


कार्यक्रममा ज्युले इतिहासविद जोशीज्युको माहिली बुहारी बिन्दुबाबा जोशीज्युले बिमोचित कृतिको दुई गद्य कविताहरुको वाचन गर्दै कृतज्ञता ब्यक्त गर्नुभयो ।
इतिहास, संस्कृति र पुरातात्विक पक्षलाई भौतिकवादी दृष्टिले प्रमाणसहित प्रस्तुत गर्ने फरक धारका ईतिहासविद जोशीज्युको यो २९औं प्रकाशित कृति हो भने धर्मपत्नी कदमप्रति समर्पित गर्नुभएको यो दोश्रो कृति हो । यस अघि “डिमेन्सिया” रोगका कारण उपचाररत रहेका उनीप्रति समर्पित “मेरा अनुभूतिहरु” २०७८ साल बैशाख ५ गते भक्तपुरमा लोकार्पण गरिएको थियो । कार्यक्रममा विभिन्न समाजका प्रतिष्ठित ब्यक्तिहरुकोसाथै डा. नयराज पौडेल, ललितपुर उद्योग बाणिज्य संघका पुर्वाध्यक्षद्वय अजरमान जोशी र सबिन श्रेष्ठको समेत समुपस्थिती रहेको थियो ।
हरिराम जोशी टङ्गाल, ललितपुरमा वि.सं. १९९२ साल फागुन २६ गते जन्मेका हुन्। बुबा भारथराम जोशी हो र आमा यमकुमारीका सुपुत्र उहाँलाई २०५९ साल आश्विन २२ गते आयोजित समारोहमा ‘अभिनव संस्कृति कोष’ ग्रन्थको लागि ‘मदन पुरस्कार २०५८’ बाट सम्मानित गरिएको थियो ।


“चाडपर्वहरू हाम्रा सांस्कृतिक अमूल्य निधि हुन्, हाम्रा पुर्खाका विरासतको ठीक ठीक मूल्याङ्कन नगरी टुलुटुलु हेरेर झाराटारे त्यसको अवमूल्यन हुन्छ ।” भन्ने स्पष्ट बिचारका धनी उहाँले ईतिहास शिरोमणि सम्मान प्राप्त गरिसकेका छन । २०१५ सालमै ‘बहिनी पुजा’ कृति प्रकाशित गरेका उनले आफूले एकातिरबाट “भाईपूजा” सम्मान गराउने तर दिदीबहिनीलाई सम्मान नगर्ने गर्दा त्यो समानता हुँदैन भन्ने नारीवादी चिन्तनलाई पनि प्राथमिकता दिदैं आएकाछन ।


तीन दशकसम्म निरन्तर रहेको नेपालको संस्कृति, सम्पदा र इतिहाससम्बन्धी एउटा उच्च कोटीको अनुसन्धानमूलक पत्रिका रोलम्ब जर्नल उनकै सम्पादनमा प्रकाशित भएका हुन।


Tags: ईतिहासविदकदमहरिराम जोशी
अघिल्लो पोष्ट

रंग

पछिल्लो पोस्ट

सबिता श्रेष्ठ बेहोसी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट

सबिता श्रेष्ठ बेहोसी

तीज

तीज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

५ जेष्ठ २०८१, शनिबार
बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

४ जेष्ठ २०८०, बिहीबार
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

४ जेष्ठ २०८०, बिहीबार
ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक

ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक