लक्ष्मी उप्रेतीका एकल कविता वाचन
लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएकी साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा ) एकल कविता ...
लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएकी साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा ) एकल कविता ...
कथाको आफ्नो रचनात्मक पक्ष हुन्छ यसको सम्बन्ध जीवन–यथार्थको साथ साथै आख्यानको परम्परासँग पनि सम्बन्ध राखेको पाइन्छ । नेपाली आख्यान परम्परा ...
आफ्नै मूल्य मान्यताविश्वास र अधिकारको परिचयलेकहिल्यै नमेटिने जिउँदो इतिहास भएर बाँच्न चाहनेयो सग्लो स्वाभिमानी नारी मनलाईतिमी मेरी छोरी होइनौ छोरा ...
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिएका सुप्रसिद्ध साहित्यकार कालीप्रसाद ...
हे! परमेश्वरका प्रथम आविष्कारप्रिय आदिपुरुषमहिलालाई सजिलै मैला बनाउन सक्नेवरदान पाएकासफेद सफारीमा सजिएर सुकिला देखिनेज्यूँदा सालिकहरु ! ऊँ गुमाएर अहम् भएका ...
शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९५ औं जन्मोत्सव समारोह आगामी २०७८ चैत ५ गते लामिछानेबारे संवाद कार्यक्रम गरेर ...
हली दाइले हलो जोत्यो मुटु धसी धसीहिँड्छौ कठै: भोको पेट पटुकीले कसी ।निधारभरी पसिनाको मोती दाना फुल्योफाँटैभरी पहेलपूर सुनको बाला ...
भन्नेहरु भन्छन् – the script does not belong to its author: सोच्नेहरु सोच्छन् – If I choose to put myself ...
साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित ‘तृष्णामा अल्झिएको जीवन’ निबन्ध संग्रह र ‘जीवन एक यात्रा अनेक’ कविता संग्रहको लोकार्पण गरिएको छ। ...
बिन्ध्या सुब्बा भारतीय नेपाली उपन्यास र कथामा सशक्त कलमको नाम हो।उनको विषयमा जब साहित्यमा चासो राख्न थाले त्यहीदेखि सुन्दै आएको। ...