जनमत साहित्य डट कमको तीज कविता वाचन कार्यक्रम
जनमत साहित्य डट कमले तीजको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको छ । ठमेल स्थित होटेल रमदामा कवि लक्ष्मी ...
जनमत साहित्य डट कमले तीजको अवसर पारेर कविता वाचन कार्यक्रम आयोजना गरेको छ । ठमेल स्थित होटेल रमदामा कवि लक्ष्मी ...
विश्वेश्वरप्रसाद कोइरालाको बहु आयामिक व्यक्तित्व माथि जानकारी गराउने उद्देश्यले कांग्रेसले सुरु गरेको साहित्यिक महोत्सव आइतबार सुरु भएको छ। पार्टी केन्द्रीय ...
‘सुनेँ सधैँ, आज मलाई सुन्नुस् !’‘हो आमा, मलाई सुन्नै पर्छ तपाईंले । कत्ति अत्तालिनु भएको । पख्नुस्, एक छिन पर्खनुस् ...
कसरी सम्बोधन गरौ खैतिमी अपरिभाषित छौशब्दहरूको अर्थ भन्दा टाढाअनमोल रत्न भन्दा बहुमूल्यतिमीलाई वर्णन गर्नुमेरो असफल प्रायस मात्र हुनेछ । तिमीलाई ...
तुलसी दिवस आफ्नै भावनाका उत्सर्गहरुमा कविताका बिम्बहरु खोपेर कविता लेख्न सफल कवि हुन् । कविता लेख्दा र कविता बोल्दा कविताकै ...
पारिजातको मैले सारै थोरै सङ्गत गर्न पाएको छु । तर, उहाँबाट धेरै प्रभावित हुनेहरूमध्ये म पनि पर्छु कि जस्तो लाग्छ ...
जनमत वाङ्मय प्रतिष्ठानद्वारा आज वनेपामा २०७७ र २०७८ सम्मनित भएका स्रस्ताहरुलाई प्रमुख अतिथी डा. अभि सुवेदीेवाट प्रदान गरिदैं छ । ...
पोखराका साहित्यिक संस्थाहरूले उहाँको ८१ वर्षको अवसर पारी नागरिक अभिनन्दन तथा रथारोहण गर्ने भएका छन् । १९९९ सालको चैत ५ ...
पारिजात स्मृति केन्द्रले बर्सेनि प्रदान गर्दै आएको पारिजात संघर्षशील नारी सम्मानबाट यो वर्ष सिन्धुलीकी गोमा देवकोटालाई सम्मानित गरिने भएको छ ...
मेरा पिता स्व. भीमनिधि तिवारी (हामी छोरा–छोरीहरू दाइदाइ भन्ने गथ्र्यौं) सँग सम्बद्ध केही मधुर स्मृतिहरू मेरो मानसपटलमात्र पत्रपत्र भएर रहेका ...