बुवा
बुवा !सार्है गार्हो हुँदोरहेछस्वाभिमानको आकाश ओढेरआदर्शको धर्ती टेक्न ! म सम्झँदैछु यतिखेरकति गार्हो हुन्थ्यो होला तपाईंलाईस्फटिक भई बाँच्न ! "आफ्नै ...
बुवा !सार्है गार्हो हुँदोरहेछस्वाभिमानको आकाश ओढेरआदर्शको धर्ती टेक्न ! म सम्झँदैछु यतिखेरकति गार्हो हुन्थ्यो होला तपाईंलाईस्फटिक भई बाँच्न ! "आफ्नै ...
भीम विराग कवि / गायक / गीतकार / साहित्यसेवी / पत्रकार । यस्ता थुप्रै विशेषणहरुले व्याप्त नाम हुन् ।सङ्घर्षलाई पचाउन ...
हाइकु विधाको बारेमा थाहा पाउनुपूर्व ताङ्काको बारेमा जान्नु उपयुक्त हुने छ । भनिन्छ ताङ्का हाइकुको जननी हो । ताङ्काबाट हाइकुको ...
साथी सुकवीरले किनेको घोडा जयन्तलाई मन परेन र आफ्नो प्रतिक्रिया जनाउँदै रुखो शब्दमा भन्यो –“के किनिस् साथी यस्तो हेर्दैमा लुसे ...
“अँ दिदी ! मैले तपाईंलाई के जानकारी दिएको थिएँ भने तपाईंलाई यहाँ लामो समय राख्ने हाम्रो विचार छैन । तर ...
हरेक सफल पुरुषको पछाडि अर्की एक जना निस्वार्थी महिलाको ठूलो समर्पण नेपथ्यमा बसेको हुन्छ । साफिया डिनको विवाह सादात हसन ...
मलाई आजकाल माला फोविया भएको छ । माला फोविया रोगका लक्ष्यण विविध छन् । यसले समाजका सम्बन्ध सूत्रहरु चुँडाउँछ । ...
एउटा कितावको भूमिका लेखिदिन मलाई अनुरोध गर्नु भएको रहेछ । म चाहि भूमिका–लेखकका रुपमा त्यति गुण भएको मान्छे होइन । ...
गणेशकुमारी शाक्यले २००६ सालमा १४ वर्षकी छँदा गृहस्थी जीवनी त्याग गरी बर्माका भन्ते ऊ धमाबुधसँग प्रेरणा प्राप्त गरी कुशीनगर आसाम, ...
रातभरि कनिरहेका घाइते बिहानपख मौन थिए । उनी किन मौन भए । बेहोस भएका हुन् कि ? मारिइसकेको हुन् कि ...