Tag: जनमत

विजेता दुःख

विजेता दुःख

हजारौँ खुसीहरुलाई परास्त गरेरखडा गरेकोयो, मेरो महान साम्राज्य हो - दुःखको ओँठको दायाँ बायाँ उभिएरथर्थरी काँपिरहेका भयभित मुस्कान,मुठ्ठी उचाली उचालीउज्यालो ...

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

लेखक भगिराज इङ्नामले मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापाले जगदम्बाश्री सम्मान पाएका छन्। मदन पुरस्कार गुठीले विशेष समारोहबीच लेखक इङ्नामलाई ...

साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

साहित्यकारलाई परिचयपत्र वितरण गर्दै

नेपाल प्रज्ञा प्रतिष्ठानले बहुप्रतिक्षित लेखक/साहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ। आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री ...

अन्धकारभित्रको अन्धकार – १२

अन्धकारभित्रको अन्धकार – १२

म हाँसेँ मात्र, केही जवाफ दिइनँ । दोस्रो ढोका नाघ्ने बित्तिकै खुसीको स्वर सुनियो –“आउनुस् दिदी आउनुस् । दिदीलाई बिस्तारै ...

लीलबहादुर क्षेत्री  ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित

लीलबहादुर क्षेत्री ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित

नेपाली भाषी लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सम्मानित भएका छन् । नयाँ दिल्लीस्थित राष्टपति भवनमा सोमबार भारतीय राष्ट्रपति ...

लक्ष्मी पूजा

लक्ष्मी पूजा

श्रीलक्ष्मीको बास होस्दायित्वको ह्रास होस्।प्रिय सधैँ पास होस्प्रत्येक पल खास होस्।।१ बत्ती कात्न कपास होस्गाईबस्तुलाई घाँस होस्।दाल खान मास होस्मिष्ठान्न ...

पागल

पागल

जरूर साथी म पागल !यस्तै छ मेरो हाल।म शब्दलाई देख्दछु !दृश्यलाई सुन्दछु !बासनालाई स्वाद लिन्छु।आकाशभन्दा पातला कुरालाई छुन्छु।ती कुरा,जसको अस्तित्व ...

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

काठमाडौंको मुटु मानिने वसन्तपुरसँगै जोडिएको झोछेँमा राणाकालमा जन्मेकी एक प्रतिभाशाली सर्जक थिइन् पूर्णमाया मानन्धर । त्यो बेला छोरीको बिहे बच्चैमा ...

यात्राहरूका यात्री ती पाइला

यात्राहरूका यात्री ती पाइला

कसले हो कुन्नि याद भएन अहिले । झिनो सम्झना बाँकी छ । नेपालभित्रकै आन्तरिक पर्यटनको एउटा संस्मरण–अनुभूतिको रचना माग्नुभएथ्यो । ...

Page 11 of 17 1 10 11 12 17