जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

डायरीको च्यातिएको पानाबाट..

अञ्जान प्रदीप अञ्जान प्रदीप
प्रकाशित ४ चैत्र २०८०, आईतवार
कविता, काव्य भित्र
0
डायरीको च्यातिएको पानाबाट..

म एक अविश्वास हुँ ।
जो अन्धताको अभ्यासमा
अनन्त सम्भाव्यताको घाँटी निमोठिरहेछ ।

म एक आत्महीनता हुँ ।
जो आफ्नै खालीपनलाई
पूर्णताको आकार दिन सक्दैन ।

म एक अभिशप्तता हुँ ।
जो अस्तित्वको खण्डहरमा उभिएर
आफ्नै विचारहरुको पुतला जलाईरहेछ ।

म एक असंपृक्तता हुँ ।
जो गाढा मसी र आलो रगतबीचमा
कुनै फरक खुट्याउन सकिरहेको छैन ।

म एक अनभिज्ञता हुँ ।
जो शब्दको मृत्युको प्रमाणपत्रमाथि
आवाजको कविता लेख्न खोजिरहेछ ।

म एक असामयिकता हुँ ।
जो आफूलाई चर्किएको भित्तोमा झुण्याएर
उल्टो आँखाले जमीनको परिधि नापिरहेछ ।

म एक असमर्थता हुँ ।
जो लडखडाइरहेका खुट्टाहरुसँग
लौरीको सन्तुलन मिलाउन सकिरहेको छैन ।

म एक अव्यवहारिकता हुँ ।
जो सबेरै रोइरहेको कलिलो घामलाई
स्वच्छ आकाश दिलाउन सकिरहेको छैन ।

म एक आपराधिकता हुँ ।
जो खरानीको तस्करी गर्ने ध्याउन्नमा
डढिसकेको आफ्नै चिता खोस्रिरहेछ ।

सबै शब्दहरुद्वारा बहिष्कृत भएपछि
च्यातिएको मलाई नखोज्नू तिम्रो शब्दकोषमा !

किनकि,
कुनै आकारमा छिमलिन नपाउँदै मारिएको –
म भ्रूण हुँ कुनै बदनाम कलमको असफलताको ।

म एक आत्महत्या हुँ ।


अघिल्लो पोष्ट

फागु पर्वको विधिवत् सुरुवात : वसन्तपुरमा ठड्याइयो चीर

पछिल्लो पोस्ट

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

अञ्जान प्रदीप

अञ्जान प्रदीप

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

परिचर्चा’ समीक्षा सङ्ग्रह विमोचन 

परिचर्चा’ समीक्षा सङ्ग्रह विमोचन 

२३ फाल्गुन २०७९, मंगलवार
रबरको रोटी

रबरको रोटी

२३ फाल्गुन २०७९, मंगलवार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

२४ फाल्गुन २०८०, बिहीबार
८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक