आख्यान

You can add some category description here.

नि:शब्द

जोगेन्दर चाहन्छ एकछिन निदाइहाल्न, तर निद्रा भने कति आयोजना गर्दा पनि आउँदैन चियाउन उसका आँखाहरूमा । कुराचाहिँ तँछाडमछाड गरी आइरहन्छन्...

पुरा पढ्नुहोस्

पश्चाताप

रात निस्पट्ट अन्धकार र सुनसान भइसकेको थियो । सबै मानिसहरु निद्रादेवीको काखमा मस्तले निदाई सकेको थियो । मोहनको कोठामा जिरो...

पुरा पढ्नुहोस्

उधारो सपना

लगातारको शीतलहरपछि घाम लाग्न थालेको हुनाले पश्चिमी तराई गर्माउँदै छ । त्यहीँको सानो गाउँ अनि अभावै अभावमा बाँचेका र दु:खलाई...

पुरा पढ्नुहोस्

धोका

ऊ सेताम्य कपाल फुलिसकेका घीन लाग्दा¬बूढाहरूको हातमा बेचिई । उमेर नपुगेका उत्ताउला केटाहरूको हातबाट जथाभावी गिजोलिई । आफ्ना पतिव्रता स्वास्नीहरूसँग...

पुरा पढ्नुहोस्

शकुन्तलाको चिन्तन

भर्खर निर्माण भएको दुईतले घरको स्टोर सँगसँगै बनेको एउटा चिसो छिँडीमा काखमा छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छे ।...

पुरा पढ्नुहोस्

आशा

त्यो गाउँ त्यति चलहपहलको नभएपनि त्यही बाटो भई स्कुल आउनजान छोटो पर्ने हुँदा विद्यार्थी केटाकेटीहरू त्यतैतिरबाट हिँडिरहेका देखिन्छन् । धेरैजसो...

पुरा पढ्नुहोस्
Page 6 of 9 1 5 6 7 9