जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

जनमत जनमत
प्रकाशित २९ चैत्र २०८१, शनिबार
साहित्य संक्षेप भित्र
0
कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ७७ औँ जन्मोत्सव अर्थात् पहिलो जंकु (बूढो पास्नी) को पूर्वसन्ध्यामा अभिनन्दन गरिएको छ।

साहित्यिक पत्रकार सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रममा त्रिविका पूर्वउपकुलपति तथा जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमाले सर्जक श्रेष्ठको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए। सोही अवसरमा उनले ३८ साहित्यिक संस्थाहरूद्वारा तयार गरिएको अभिनन्दनपत्र प्रदान गरेका थिए।

अभिनन्दनपत्र कलाकार श्रेष्ठकै कदअनुरुप ५ फिट ३ इन्चको रहेको छ।

कार्यक्रममा श्रेष्ठकी धर्मपत्नी नीरू श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व माथेमा रहेका थिए भने अन्य विशिष्ट आमन्त्रित व्यक्तित्वहरू समालोचक प्रमोद प्रधान, प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईं तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको उपस्थिति थियो।

कार्यक्रममा ‘नरेन्द्रबहादुर श्रेष्ठ: आलेख र अभिलेख’ नामक ग्रन्थको पनि सामूहिक लोकार्पण गरिएको थियो। ग्रन्थको लोकार्पणपछि कलाकार नरेन्द्रबहादुर श्रेष्ठद्वारा तयार गरिएका कलाकृतिहरू समाविष्ट २०८२ सालको नयाँ क्यालेन्डर पनि सार्वजनिक गरियो।

काठ र रुखका जराबाट पनि कला सिर्जना गरे ख्याति कमाइएका सर्जक श्रेष्ठ सामाजिक हितका विविध क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको ५३ वर्षको यात्रामा अन्य विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन गरिसकेको बताए। मन्तव्यकै क्रममा उनले कवि तथा कलाकार श्रेष्ठको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै अभिनन्दन तथा ग्रन्थ लोकार्पण कार्यमा सहयोग गर्ने सबैमा धन्यवादसमेत ज्ञापन गरे।

‘नरेन्द्रबहादुर श्रेष्ठ:आलेख र अभिलेखका प्रधान सम्पादक तथा समालोचक प्रमोद प्रधानले अभिनन्दित श्रेष्ठको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए।नेपाली भाषा, साहित्य,संस्कृति,अध्यात्म लगायत सामाजिक अभियन्यताका रूपमा सक्रिय नरेन्द्रबहादुर श्रेष्ठ ज्यादै सरल र मिलनसार भएको बताए। फालिएका रूखका जराहरूमा आफ्नो कला देखाएर त्यसको अर्थ समेत बताउने कलाकार श्रेष्ठको निवास एउटा कला सङ्ग्रहालय जस्तै रहेको बताए।

कार्यक्रममा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले पनि कलाकार श्रेष्ठको प्रतिभाको चर्चा गरेका थिए।

श्रेष्ठ र उनकी धर्मपत्नी नीरू श्रेष्ठ कार्यक्रमस्थलमा प्रवेश गर्दा बाजासहित करतल ध्वनिका साथ स्वागत गरिएको थियो।

कार्यक्रमको सुरुआतमा स्वस्तिवाचन, मङ्लाचरण र दीप प्रज्वलन गरिएको थियो। मध्यान्तरमा श्रेष्ठद्वारा सृजित कलाकृति तथा उनका बारेमा लेखिएका र बोलिएका कुराहरूको वृत्तचित्र प्रस्तुत गरिएको थियो।


अघिल्लो पोष्ट

‘गामबेंसीका कवि’पुरस्कार सिजन श्रेष्ठलाई

पछिल्लो पोस्ट

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

गजल

गजल

९ बैशाख २०७९, शुक्रबार
देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

९ बैशाख २०७९, शुक्रबार
डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

९ बैशाख २०८०, शनिबार
साँखु र कवि गिरिजा

साँखु र कवि गिरिजा

१० बैशाख २०८१, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक