जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

खोला

डा. गोपाल पौड्याल ’ मण्डने डा. गोपाल पौड्याल ’ मण्डने
प्रकाशित २९ आश्विन २०८१, मंगलवार
कविता भित्र
0
खोला

एउटा खोला
अनवरत सुसाउँदै
ठोक्किंदै बयली खेल्दै
बगरका बाहुलीहरूमा सल्बलाउँदै
हुन्डरी खेल्दै, छेकिंदै, चुहिंदै
अनवरत संघर्ष गर्दै
आफ्नो गन्तव्य चुम्न
लगनशील छ ।

यदि खोलाको जति अठोट
समुद्रप्रतिको अनवरत माया
हज्जारौ बाधा अड्चनहरूको बेपर्वाह
दुनियाका गराहरू सिञ्चित गर्दै
आफू सक्किएर
निस्प्राण प्राय हुँदा पनि
अदम्य साहास र अविरल यात्रा
मर्मस्पर्सी छ किनभने
ऊ उस्को गन्तव्य
समुद्र भेट्न आतुर छ ।

भोक प्यास सहेर
नाली फोहोरसँगै बगेर
फोहोर र नालीलाई पन्छाउँदै
अविरल बहेर
फोहोर सफा गर्दै छान्दै
स्वच्छ बनाउँदै संघर्ष गर्दै
सारा गाउँघरका सिनो बोक्दै
पात पतिङ्गर बोक्दै
ती सबैलाई किनारा लगाउँदै
अविरल बगिरहेछ
केवल आफ्नो गन्तव्य चुम्न
आफ्नो प्यारो समुद्र भेट्न

हामी मनुष्यले
केवल एउटा खोला हेरे हुन्छ
त्यस्को संघर्षको कथा मनन गरे हुन्छ
सफल कसरी हुने हो ?
गन्तव्यमा कसरी पुग्ने हो ?
आफ्नो प्रेमको इज्जत कसरी गर्ने हो ?
प्रेमी र प्रेमिकाको सम्बन्धका
उतारचढावहरूलाई
कसरी पार लगाउने हो ?
यो सब कुरा त्यही खोलाले सिकाउँछ
अनि लाखौं खोलाहरू
मिसिएर बनेको समुन्द्र
कसरी स्थिर हुन्छ ?
कसरी स्वच्छ हुन्छ
बस त्यत्ति बुझे हुन्छ ।
केवल खोला !
अरू केही होइन । – मण्डन देउपुर– ८ काभ्रे


अघिल्लो पोष्ट

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

पछिल्लो पोस्ट

शकुन्तला जोशीको कविता : डमी बजार

डा. गोपाल पौड्याल ’ मण्डने

डा. गोपाल पौड्याल ’ मण्डने

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
मायाको गन्तव्य
कविता

मायाको गन्तव्य

११ श्रावण २०८१, शुक्रबार
पछिल्लो पोष्ट
शकुन्तला जोशीको कविता : डमी बजार

शकुन्तला जोशीको कविता : डमी बजार

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

११ बैशाख २०८०, सोमबार
स्रष्टालाई त्रिमूर्ति सम्मान

स्रष्टालाई त्रिमूर्ति सम्मान

११ बैशाख २०७९, आईतवार
दुर्घटित सपनामाथि उभिएर

दुर्घटित सपनामाथि उभिएर

११ बैशाख २०७९, आईतवार
उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

उपन्यासकारकै एउटा नाम : विश्वेश्वरप्रसाद कोइराला

११ बैशाख २०८०, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक