जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

पूर्णमान शाक्य स्मृति कला पुरस्कार बाट ६ कलाकार पुरस्कृत

जनमत जनमत
प्रकाशित ७ माघ २०८०, आईतवार
कला, चित्रकला भित्र
0
पूर्णमान शाक्य स्मृति कला पुरस्कार बाट ६ कलाकार पुरस्कृत

पूर्णमान शाक्य स्मृति कला प्रतियोगिताको दोस्रो संस्करणबाट पौभा पेन्टिङ र मूर्तिकला विधाका ६ कलाकार पुरस्कृत भएका छन् । पौभातर्फ रामप्रकाश श्रेष्ठको ‘आर्यतारा’ले प्रथम, प्रिया शाक्यको ‘भाइरोचना बुद्ध’ले दोस्रो र अमृत डंगोलको ‘अष्टमात्रिका’ले तेस्रो पुरस्कार जितेका छन् । मूर्तितर्फ निरोज शाक्यको ‘शाक्यमुनि बुद्ध’ प्रथम, वीरेन्द्र शाक्यको ‘पद्मसम्भव’ दोस्रो र राजीव तण्डुकारको ‘चक्रसम्भरा’ले तेस्रो पुरस्कार पाएका छन् । प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदसहित प्रमाणपत्र र मेडलले दिइएको हो । प्रतियोगिताका अन्य सहभागीहरुलाई प्रमाणपत्र दिइएको छ ।

वोधिसत्व फाउन्डेसनले शनिबार कार्यक्रम गरेर ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यद्वारा पुरस्कार वितरण गरिएको थियो । कलाप्रेमी पूर्णमान शाक्यको स्मृतिमा उनको परिवारले वोधिसत्व फाउन्डेसनअन्तर्गत गत वर्षदेखि यो प्रतियोगिता गराउँदै आएको छ । परम्परागत, मौलिक संस्कृति र सम्पदाले धनी नेवार समुदायको कलाको संरक्षण, सवर्द्धन र उत्थान पुग्ने उद्देश्यले प्रतियोगिता गराउँदै आएको वोधिसत्व इन्टरनेशनलकी सहसंस्थापक अञ्जना शाक्यले बताइन् । उनी पूर्णमानकी श्रीमती हुन् । प्रतियोगितामा समावेश कलाकृतिहरुको सिर्जनशील, रचनात्मक, रंग समिश्रण लगायतका मापदण्डका आधारमा निर्णायकले छनोट गरेको उनले बताइन् ।

ललितपुरको पाटनमा जन्मिएका पूर्णमानको पित्तथैली समस्याका कारण तीन वर्षअघि ५८ वर्षको उमेरमा निधन भएको थियो । कला संरक्षणमा पूर्णमानको सपनालाई पूरा गर्न भन्दै उनको परिवारले पाँच महिनाअघि पूर्ण म्युजियम अफ नेवा आर्ट स्थापना गरे ।

पूर्णमान शाक्य स्मृति कला प्रतियोगितामा सामेल गरिएका पौभा र मूर्तिहरुको कुपण्डोलस्थित वोधिसत्व ग्यालरीमा प्रदर्शनी भइरहेको छ । प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

तस्बिरहरु : बोधिसत्व ग्यालेरीको फेसबुक वालवाट


अघिल्लो पोष्ट

कवि शकुन्तला जोशीलाई सुदिस निरौला स्मृति साहित्य पुरस्कार

पछिल्लो पोस्ट

भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

अक्षरमार्गबाट सात स्रष्टाहरु सम्मानित

अक्षरमार्गबाट सात स्रष्टाहरु सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

साहित्यकार महेश पौड्याल अमेरिकाको डालसमा सम्मानित

२३ फाल्गुन २०८०, बुधबार
देवीको वास खयर भारानी ताल

देवीको वास खयर भारानी ताल

२३ फाल्गुन २०८०, बुधबार
गठांमुगल चतुर्दशी

गठांमुगल चतुर्दशी

२३ फाल्गुन २०८०, बुधबार
खुशीको खोजमा केन्द्रीत ‘तृषा’

खुशीको खोजमा केन्द्रीत ‘तृषा’

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक