जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

जनमत जनमत
प्रकाशित ४ मंसिर २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । सरुभक्तका तीन मुक्तक कृति प्रकाशित छन्, दुई अप्रकाशित । प्रकाशन भएर पनि बजारमा अप्राप्य भइसकेका पुराना कृति र अप्रकाशित कृतिका सबै मुक्तक एउटै पुस्तकमा बजारमा आएका छन् ।

नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको आइतबार पोखरामा प्रतिष्ठान र मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको समारोहमा अग्रज कलाकार वात्स्यायन, मुक्तककार सरुभक्त, नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले कृति सार्वजनिक गर्नुभएको हो । मुक्तक बिक्रीबाट जम्मा भएको रकमबाट अक्षयकोष खडा गरी मुक्तकको उन्नयनमा खर्च गरिने प्रतिष्ठानका सल्लाहकार डा रुपक श्रेष्ठले जानकारी दिनुभयो ।

कलाकार वात्स्यायनले मुक्तकको गहनता र यसमा जीवन, दर्शनको प्रयोग सरुभक्तको समर्पणको परिणाम भएको विचार राख्नुभयो । मुक्तककार सुरुभक्तले ०३५ सालमा प्रकाशित आफ्नो पहिलो कृति ‘बन्द खामभित्र’देखि पछिल्लो क्रमका मुक्तकमा समय र आफूले देखेको जीवन, जगतलाई चित्रण गर्ने कोशिष गरेको उल्लेख गर्नुभयो ।

“मैले बाँचेको समय र परिवेश चित्रण गर्न खोजेको छु । नयाँ जिज्ञाशु पुस्ता, अनुसन्धाता र मुक्तकप्रेमीहरुलाई सहज होस् भनी एकै पुस्तकमा सबै मुक्तक प्रकाशन गरिएको हो ।”

नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकमा युवावस्थाको प्रेम र सामान्य जीवनका पक्ष समेट्ने युगमा सरुभक्तले जीवन र जगतका गम्भीर पक्ष यसमा समेटेको उल्लेख गर्नुभयो । “मुक्तक रुख होइन, जरा होइन, हाँगा पनि होइन, बिज हो । जुनमा सिङ्गो रुख बन्ने सामथ्र्य निहित हुन्छ । नेपाली मुक्तकमा जीवन, दर्शनका गहन पक्ष समावेश गर्ने श्रेय सरुभक्तलाई जान्छ,” उहाँ भन्नुहुन्छ ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहनुभएका सरुभक्तको यो कृतिको मूल्य पाँच सय रुपैयाँ छ । कृतिमा एक हजार पैतालिस वटा मुक्तक छन् ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोखरेल, आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेल, मुक्तक मञ्च केन्द्रीय समिति पोखराका अध्यक्ष रामजीप्रसाद आचार्य, मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावी, सचिव नवीन भण्डारी लगायतले बोल्नुभएको थियो ।


अघिल्लो पोष्ट

५५ कथाकार बाह्रखरी प्रतियोगितामा

पछिल्लो पोस्ट

‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र-परराष्ट्र’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

धोका

धोका

२३ फाल्गुन २०७७, आईतवार
बसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल’

बसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल’

२३ फाल्गुन २०७९, मंगलवार
भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्र्ध

भाषानुरागको युगमा आलोचनाः बीसौं शताब्दीको पूर्वाद्र्ध

२३ फाल्गुन २०७७, आईतवार
आमाको सपना

आमाको सपना

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक