जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

५५ कथाकार बाह्रखरी प्रतियोगितामा

जनमत जनमत
प्रकाशित ५ मंसिर २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
1
५५ कथाकार बाह्रखरी प्रतियोगितामा

पाँचौ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८०’ मा प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा ५५ कथाहरू छनोटमा परेका छन् ।

बाह्रखरीको आन्तरिक छनोट समितिले प्राप्त कथाहरूमध्ये ५५ वटा कथा चयन गरेको हो । छानएिका ५५ कथाहरूमध्येबाट प्रा.डा. सावित्री कक्षपतीको संयोजकत्वमा कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराई सम्मिलित निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्नेछ ।

आन्तरिक छनोट समितिका अनुसारसामान्यतः प्रथम चरणमा ५० कथा छानिने भए पनि यस वर्ष प्राथमिक छनोटमा समान अंक पाएका थप पाँच कथा अन्तिम चरणको छनोटका लागि समावेश गरिएको हो ।

बाह्रखरी कथा लेखन प्रतियोगितका लागि छनोटमा परेका ५५ कथाकारहरूमा अनिल कुर्मी, अमृत दाहाल, अमृता पाठक चौलागाईं, अनामिका, अनिता कोइराला, अनिता पन्थी, अञ्जान प्रदीप, वसन्तबायुङ राई, भरतबहादुर रानाभाट, विकास दाहाल, विजय हितान, विक्रम नेपाल, दीपक लोहनी, ढाकामोहन बराल, दिव्य गिरी, डिल्लीरमण पौडेल, दिनमान गुर्मछान, डा. श्रीधर खनालका कथा रहेका छन् ।

त्यस्तै, हिरा लामा, जे.एन. दाहाल, जे.बी. खत्री, जीवन खत्री, के.एस.जी. गाउँले विरोही, कृष्णराज खनाल, क्षितिज मगर, महेश चौलागाईं, मनोजबाबु पन्त, मेघु श्रेष्ठ, मोहित जोशी, निर्मल घिमिरे, निर्जला अधिकारी, प्रमोद प्याकुरेल, प्रोल्लास सिन्धुलीय, आर.सी. रिजाल, रबर्ट जोशी, राधिका कल्पित, राजेन्द्र अधिकारी, राजेश सुवेदी, रमा अधिकारी कादम्बरी, रमा सुवेदी, रमेशजंग थापा, रुमु न्यौपाने, समर्पण श्री, सञ्जय घिमिरे, शंकर धिताल, शोभा लामिछाने, शारदा खनाल पराजुली, शिव उप्रेती, समीर न्यौपाने, सोमनाथ दाहाल, सुरज श्रीवास्तव, टंक चौलागाईं,तैँ तैँ धिताल त्रिभुवनचन्द्र वाग्ले र उमा शर्माका कथा परेका छन् ।

डिश होम बाह्रखरी कथा लेखन प्रतियोगितको पाँचौ संस्करणका लागि गत भदौ ३१ गते कथाकारहरूबाट कथा आह्वान गरिएको थियो । प्रतियोगिताका लागि विश्वभरिबाट ८४३ कथा प्राप्त भएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

गत वर्ष झैँ यस पटक पनि पाँच अग्रज अतिथि कथाकारहरू भाउपन्थी, भागीरथी श्रेष्ठ, सीता पाण्डे, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा उत्कृष्ट कथामा समावेस गरिने छ ।

कथा प्रतियोगिताको नतिजा २०८० पुसको पहिलो साता एक विशेष समारोहबीच काठमाडौंमा सार्वजनिक गरिनेछ ।


अघिल्लो पोष्ट

… अर्थमा

पछिल्लो पोस्ट

सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

सरुभक्तका १०१७ मुक्तक एउटै पुस्तकमा

‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

‘लैनसिंह बाङदेल: माउन्टेन्स एन्ड माइग्रेशन’

प्रतिक्रिया 1

  1. tanka bahadur alemagar says:
    2 years ago

    sundar

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

म प्रयोगशाला

म प्रयोगशाला

२२ फाल्गुन २०७८, आईतवार
मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

मेयर बालेनको कवितासंग्रह ‘अश्र’ सार्वजनिक

२३ फाल्गुन २०८०, बुधबार
‘इनस्पायर इन्कुलुजन’२९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु

‘इनस्पायर इन्कुलुजन’२९ जना महिला कलाकारहरुका ४१ कलाकृतिहरु

२३ फाल्गुन २०८०, बुधबार
सङ्कल्प

सङ्कल्प

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक