जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

जनमत जनमत
प्रकाशित १५ आश्विन २०८०, सोमबार
संस्कृति भित्र
0
पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

पाटनको हौगल टोलस्थित एक गुठीघरबाट चोरिएको पुरातात्विक भैरव मास्क(हाथद्यो) अमेरिकाको न्यूयोर्कमा फेला परेको छ ।

हराएका/चोरिएका सम्पदाको खोज अभियानमा जोडिएको ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, न्यूयोर्कस्थित अन्तरार्ष्ट्रिय कला–सम्पदा लिलाम गृह बनह्याम्ज केन्द्रमा हाथद्यो फेला परेको हो । यो सत्रौं शताब्दीको सम्पदा २०१७ मैं बिक्री भएर न्यूयोर्क पुगेको पाइएको छ । फ्रेन्च अध्येता जेरार्ड टोफिनले सन् १९८६ को इन्द्रजात्रा उत्सवका बेला लिएको तस्बिरका आधारमा यो हाथद्योको उत्पत्ति थलोको प्रामाणिकता पहिचान गरिएको हो । यो सम्पदा गुठीघरबाट कहिले चोरिएको थियो भन्ने खुलाइएको छैन ।

यस्तै, सन् ८० को दशकमा चोरिएको मानिने काठमाडौं ओमबहाल टोलको बोधिसत्व पद्यमपाणी र सुखवती लोकेश्वरको प्रतिमा अमेरिकाको बोस्टनस्थित एक लिलाम गृहमा पाइएको छ । २००९ अप्रिल २४ मा बोस्टनस्थित स्किनर कलेक्सन (हाल बनह्याम्ज) मा यी सम्पदा बिक्री भएको पाइएको छ । यो सम्पदाको मुल तस्बिर भने सम्पदा अभियन्ता यादवलाल कायस्थले उपलब्ध गराएका हुन् ।


Tags: भैरव मास्क (हाथद्यो)लस्ट आर्ट्स अफ नेपाल
अघिल्लो पोष्ट

४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

पछिल्लो पोस्ट

डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

महाकवि सिद्धिदास जन्मजयन्ती मनाइयो

महाकवि सिद्धिदास जन्मजयन्ती मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

झर्रोवादी आन्दोलनका हस्ती चूडामणि रेग्मी

झर्रोवादी आन्दोलनका हस्ती चूडामणि रेग्मी

२३ फाल्गुन २०७८, सोमबार
तिमी हुनुको अर्थ

तिमी हुनुको अर्थ

२३ फाल्गुन २०७८, सोमबार
कहिले बनाउँछौ ?!

कहिले बनाउँछौ ?!

२३ फाल्गुन २०७७, आईतवार
गीतकार किरण खरेललाई पोखरामा सम्मान

गीतकार किरण खरेललाई पोखरामा सम्मान

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक