जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य गीत

४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

जनमत जनमत
प्रकाशित १५ आश्विन २०८०, सोमबार
गीत भित्र
0
४९ वर्षअघिको गीत ‘सुनैको काङ्‍ग्यो’

कलाकार लुनिभा तुलाधरको निर्देशनमा नयाँ गीत ‘सुनैको काङ्ग्यो’ सार्वजनिक भएको छ । मञ्जुलको शब्द तथा प्रतिमा राजभण्डारीको स्वरमा सार्वजनिक गीतमा राजु तुलाधरले संगीत भरेका हुन् ।

संगीत भरेको करिब ४९ वर्षपछि गीतलाई विमोचन गरिएको राजु तुलाधर बताउँछन् । ‘गीतलाई २०३१ तिरै संयोजन गरेको थिएँ । पहिला-पहिला गीत सुनिन्थ्यो, पछि हेर्ने बन्दै गयो । त्यसैले यो गीतको भिडियोमा छोरी लुनिभाले आफ्नो कला देखाएकी छन्,’उनले भने । उनी लुनिभाका पितासमेत हुन् ।

गीतको भिडियोमा माइती छोडेर बिहेको तयारीमा रहेकी चेलीको मर्मलाई लुनिभाले अभिनयमार्फत् पस्केकी छन् । गीतमा गोपाल रसाइलीको संयोजन, प्रसन्ना शाक्यको रेकर्डिङ छ । संगीतकार बाबुले आफूहरुकै लागि संगीत छोडेर अन्य पेशामा लागेको लुनिभा सुनाउँछिन् । ‘यो गीतलाई बुवाकै जन्मदिन पारेर हामीले सार्वजनिक गरेका हौं,’उनले भनिन् ।


Tags: प्रतिमा राजभण्डारीमञ्जुलराजु तुलाधरलुनिभा तुलाधर
अघिल्लो पोष्ट

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

पछिल्लो पोस्ट

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

स्वर्णिम साँझमा तारा थापा
गीत

स्वर्णिम साँझमा तारा थापा

४ श्रावण २०८१, शुक्रबार
झुठ पनि यति मिठो बोलेर
काव्य

झुठ पनि यति मिठो बोलेर

९ बैशाख २०८१, आईतवार
चिन्नै सकिएन !
काव्य

चिन्नै सकिएन !

१७ चैत्र २०८०, शनिबार
मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ
गीत

मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

डा. अभि सुवेदी र गोकुल सिन्हालाई राष्ट्रिय अनुवाद पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आदिबासी बाहुनी

आदिबासी बाहुनी

४ जेष्ठ २०८१, शुक्रबार
लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

लक्ष्मी उप्रेती व्यक्तित्व वर्ष सम्मान घोषणा

२ मंसिर २०८१, आईतवार
विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो  – नीलम कार्की “निहारिका”

विचारको सुन्दर उद्घाटन गर्ने माध्यम साहित्य हो – नीलम कार्की “निहारिका”

३ जेष्ठ २०७८, सोमबार
त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

त्रिदिवसीय नेपाल भारत साहित्य महोत्सव सप्पन्न

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक