जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

जनमत जनमत
प्रकाशित १४ आश्विन २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
‘मलाई मन परेको कविता’को तेस्रो शृङ्खला

साहित्यिक संस्था एपेक नेपालको आयोजनामा “मलाई मन परेको कविता” शृङ्खला – ३पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा नेपाली साहित्यका अग्रज पुस्ताका १५ जनाकविहरूले आफूलाई मन परेको अनुजपुस्ताका १५ जना कविहरूको कविता वाचन गरेका थिए । सो कार्यक्रममा कविता वाचनको प्रारम्भ कविवर बैरागी काइँलाले कवि विवश पोखरेलको ‘बग्दै बग्दै जानू’ शीर्षकको कविता वाचन गरेर गरेका थिए ।

त्यसपछि क्रमश: कविहरू उषा शेरचनले बाबु त्रिपाठीको ‘गाउँमा’, कवि वसन्त चौधरीले दीप दर्पणको ‘धर्म’, कवि विधान आचार्यले सुदेश सत्यालको ‘फर्केर आऊ घर’, कवि मञ्जु काँचुलीले मोमिलाको ‘दुर्गम उचाइ’, कवि शैलेन्द्र साकारले मणिराज सिंहको ‘शून्यताले जब चिमोट्न थाल्छ’, कवि विश्वविमोहन श्रेष्ठले मौन आवाजको ‘आधा’, कवि अशेष मल्लले असीम सागरको ‘सडकको आवाज’, कवि राधेश्याम लेकालीले फूलमान बलको ‘बाटो’, कवि लक्ष्मी मालीले अनिता लामाको ‘आगोको फूल’, कवि राजेन्द्र शलभले प्रज्ज्वल अधिकारीको ‘पाठशाला’, कवि प्रह्लाद पोखरेलले प्रभा भट्टराई आचार्यको ‘खै म के भनुँ’, कवि किशोर पहाडीले मुरारी सिग्देलको ‘करुणामय काठमाडौं’, कवि स्नेह सायमीले प्रकाश गुरागाईंको ‘अदृश्य हात’ र कवि तुलसी दिवसले रावतको ‘मायालुसँग’ शीर्षकको कविता वाचन गरेर गरेका थिए ।

साहित्यकारत्रय श्री बैरागी काइँला, वसन्त चौधरी र आयोजक एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठबाट संयुक्त रूपमा दीप प्रज्वलन गरी सुरू भएको कार्यक्रममा कार्यक्रमका संयोजक राजेन्द्र शलभले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष विश्वविमोहन श्रेष्ठले कविता शृङ्खलाको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै चौथो शृङ्खला अनुज पुस्ताको हुने जानकारी गराउनु भएको थियो ।

युवा कवि सङ्गीता थापाले सञ्चालन गर्नुभएको त्यस कार्यक्रम अवधिभर सरोदवादक रूपा न्यौपाने र सीतारवादक शीतल दाहालको मधुर सङ्गीतद्वारा सङ्गीतमय भएको थियो ।


Tags: एपेक नेपाल
अघिल्लो पोष्ट

प्रज्ञा-प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न

पछिल्लो पोस्ट

कवि मञ्जुलको एकल कविता वाचनमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कवि मञ्जुलको एकल कविता वाचनमा

कवि मञ्जुलको एकल कविता वाचनमा

साहित्यकार नारायण ढकालको ‘अन्तिम पात’ बजारमा

साहित्यकार नारायण ढकालको ‘अन्तिम पात’ बजारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

९ बैशाख २०८०, शनिबार
शताब्दी पग्लेको ओढारसित मान्छे

शताब्दी पग्लेको ओढारसित मान्छे

९ बैशाख २०८०, शनिबार
प्रथम महिला कथाकार देवकुमारी थापा

प्रथम महिला कथाकार देवकुमारी थापा

९ बैशाख २०७९, शुक्रबार
साहित्य सृष्टि वाङ्मय साधना सम्मान

साहित्य सृष्टि वाङ्मय साधना सम्मान

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक