जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

थाइ नेपाली संघसँग तनक्खा र लुमा

जनमत जनमत
प्रकाशित ५ भाद्र २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघका पदाधिकारीसँग साहित्यकार युवराज नयाँघरे र लुमा शैक्षिक परियोजनाको संयुक्त भेटघाट सम्पन्न भएको छ। थाइल्यान्डबाट साहित्य, संस्कृति एवं कला सम्बद्ध टोली हालै इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको ग्रान्ड फिनालेमा सहभागी हुन आएको थियो।

थाइ नेपाली संघका अध्यक्ष वाड्सना राई, संरक्षक कुमार कार्की लगायत अन्य पदाधिकारहिरु समबोट राई, दीपक पराजुली, राज कर्माचार्य, गणेश कार्की, भीम प्रसाद पाण्डे सहभागी थिए । त्यसैगरी श्रीमती अमरा राई, चन्द्र लामिछाने, सोम भुषाल आदिको पनि सहभागिता रहेको थियो।

साहित्यकार युवराज नयाँघरेले आफ्नो नवीनतम् कृति तनक्खा संघका सबै पदाधिकारीलाई अर्पण गर्दै यो कृति तयार गर्नुपर्ने आवश्यकता र महत्व माथि चर्चा गरेका थिए । तनक्खा मार्फत् म्यान्मारमा रहेका नेपाली समुदायको भाषा, साहित्य, संस्कृति, जीवनशैली र इतिहास लिपिबद्ध गरेको नयाँघरेले चर्चा गरेका थिए । समारोहमा संघका संरक्षक कुमार कार्की, मेरो डान्स युनिभर्सबाट उत्कृष्ट पुरस्कृत खुसी कार्की, स्वालम्बन परिवारका शंकर घिमिरे लगायतले नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्बद्र्धनमा थाई–म्यान्मार समाजले खेलेको भूमिकाबारे चर्चा गरेका थिए।

समारोहमा परियोजनाका तर्फबाट शैक्षिक अभियन्ता नन्दलाल भण्डारी, इन्जिनियर कविन्द्र मानन्धर लगायतले लुमा शैक्षिक सामाग्री निर्माण, यसको प्रयोग र सामाग्रीको सहजिकरणका बारेमा चर्चा गरेका थिए।

पुस्तक बिनै एक विद्युतीय लुमामार्फत् सामाग्री विद्यार्थीहरुले सहजै धेरै विषय पढ्न, सिक्न र ज्ञान हासिल गर्न सक्छन् ।


Tags: थाइ नेपाली संघयुवराज नयाँघरे
अघिल्लो पोष्ट

श्रीखण्डको सुगन्ध र सङ्गीत  रुचाउने नागको  पूजा

पछिल्लो पोस्ट

निर्मल लामा लाहुरे बनेर घरमा आउनु भएको त्यो क्षण  

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
निर्मल लामा लाहुरे बनेर घरमा आउनु भएको त्यो क्षण  

निर्मल लामा लाहुरे बनेर घरमा आउनु भएको त्यो क्षण  

भोलाकुमार श्रेष्ठको पुस्तकालयसँगको जीवन यात्रा

भोलाकुमार श्रेष्ठको पुस्तकालयसँगको जीवन यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

२३ फाल्गुन २०७८, सोमबार
रेडियो नेपाल

रेडियो नेपाल

२३ फाल्गुन २०७९, मंगलवार
माननीय ज्यू

माननीय ज्यू

२३ फाल्गुन २०७७, आईतवार
अक्टोपसहरु

अक्टोपसहरु

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक