जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

जनमत जनमत
प्रकाशित २६ जेष्ठ २०८०, शुक्रबार
साहित्य संक्षेप भित्र
0
नूर-गङ्गा राष्ट्रिय बाल साहित्य पुरस्कार गेहेन्द्रमान र कन्हैयालाई

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले सम्पन्न भएको छ । सभाले यस वर्षको नूर–गङ्गा प्रतिभा पुरस्कारहरूको बारेमा निर्णय पनि गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गुठीले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार’ साहित्यकारहरू गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौं)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

सभाले ‘नूर–गङ्गा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार’ लोकगायक पुष्कल शर्मा (पाल्पा)लाई ३० हजार नगद राशिसहित प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार’ २५ हजार नगद राशिसहित रामकुमार नेपाली (रामेछाप)लाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीले ‘नूर–गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ नगद राशि २० हजारसहित आयुष्मा तिवारी (नवलपरासी)लाई प्रदान गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा गुठीका संरक्षक अमीरप्रताप जबराले संस्थाले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताउँदै संस्थालाई अझ बृहत्तर रूपमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालले संस्थाको क्रियाशीलताको चर्चा गर्दै गुठीको अक्षय कोषमा रकम वृद्धि गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रा.डा. चूडामणि बन्धु, यज्ञप्रसाद शर्मा, प्रा.डा. धु्रवकुमार घिमिरे, यादव भट्टराई, नारायण रायमाझी, प्रा.डा. भवेश्वर पंगेनी, प्रा.डा. सावित्री मल्ल कक्षपति, सन्ध्या पहाडीले आफ्ना धारणा राख्नुभएको थियो ।

घोषणा गरिएका पुरस्कारहरू आउँदो असार १५ गते समर्पण गरिने गुठीले जानकारी गराएको छ ।


अघिल्लो पोष्ट

हाइकुमा खुलेका रामबहादुर श्रेष्ठ

पछिल्लो पोस्ट

ऐतिहासिक साहित्यिक पत्रिका ‘उदय’को विश्राम

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
ऐतिहासिक साहित्यिक पत्रिका  ‘उदय’को विश्राम

ऐतिहासिक साहित्यिक पत्रिका ‘उदय’को विश्राम

शब्दबिम्बमा सत्यमोहन

शब्दबिम्बमा सत्यमोहन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

क्रान्तिकारी–चेतका कवि : पवन चामलिङ

२४ फाल्गुन २०८०, बिहीबार
‘रमेश विकल वाङ्मय पुरस्कार’  प्रदान

‘रमेश विकल वाङ्मय पुरस्कार’ प्रदान

२४ फाल्गुन २०८०, बिहीबार
हिउँको सिन्दुर

हिउँको सिन्दुर

२३ फाल्गुन २०७८, सोमबार
साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक