जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आठ स्रष्टा पुरस्कृत

जनमत जनमत
प्रकाशित १६ जेष्ठ २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आठ स्रष्टा पुरस्कृत

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २४ औँ वार्षिकोत्सवका अवसरमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान, पुरस्कार अर्पण तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।

समारोहमा प्रमुख अतिथि श्रेष्ठले दायित्व वाङ्मय विशिष्ट सम्मानबाट शशी पन्थी, गुल्मी र रमेश गोर्खाली, वीरगञ्ज पर्सा, दायित्व वाङ्मय सम्मानबाट विष्णुबहादुर सिंह, अर्घाखाँची र चन्द्रकान्त आचार्य, अर्घाखाँची, विद्वच्छिरोमणि हेमराज पुरस्कारबाट चूडामणि गौतम, काठमाडौँ (पच्चीस हजार रुपैयाँ), दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट वसन्त रिजाल, काठमाडौँ (पन्ध्र हजार रुपैयाँ), हरिकला-गुणाकर दायित्व रचना पुरस्कारबाट त्रिभुवनचन्द्र वाग्ले, तनहुँ (एघार हजार रुपैयाँ), दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट डा. जया सत्याल, काठमाडौँ (एघार हजार रुपैयाँ) लाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभयो।

१०८ वटा कृति प्रकाशन गरिसक्नुभएका ‘बृहत्तर नेपाली शब्दकोश’ का लेखक चूडामणि गौतमलाई पुरस्कृत गरेकामा प्रतिष्ठानको सराहना गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नेपाली वाङ्मयको उत्थानमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि कल्याण श्रेष्ठले रामप्रसाद पन्तद्वारा सिर्जना गरिएको ‘निबन्धावली’ शीर्षकको निबन्धसङ्ग्रह र दायित्व साहित्यिक पत्रिकाको १४१औँ अङ्कको लोकार्पण गर्नुभयो। सो अवसरमा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा रचना साहित्यिक पत्रकारिताका पर्याय रोचक घिमिरेले चूडामणि गौतम र ‘निबन्धावली’ कृतिबारे क्रमश: परिचयात्मक एवम् समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभयो। अन्य सम्मानित, पुरस्कृत प्रतिभाहरूका व्यक्तित्वमाथि प्रा. डा. भागवत ढकालले प्रकाश पार्नुभएको थियो।


अघिल्लो पोष्ट

परम्पराका निरन्तरतामा केही नेपाली लोकनाट्य

पछिल्लो पोस्ट

घनश्याम राजकर्णिकार र डा. अमिता धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
घनश्याम राजकर्णिकार र डा. अमिता धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

घनश्याम राजकर्णिकार र डा. अमिता धाख्वालाई अश्वघोष बौद्ध सेवा पुरस्कार

ऊ बहुला हो

ऊ बहुला हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनताका गायक : रामेश

जनताका गायक : रामेश

२३ फाल्गुन २०७९, मंगलवार
इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

२४ फाल्गुन २०८०, बिहीबार
पनौती : अँध्यारोबाट उज्यालोतिर

पनौती : अँध्यारोबाट उज्यालोतिर

२४ फाल्गुन २०८०, बिहीबार
शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

शुद्ध नेपाली लेख्ने आधिकारिक नियम

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक