जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

तिमी नहुँदा

विमल वैद्य विमल वैद्य
प्रकाशित ११ फाल्गुन २०७९, बिहीबार
कविता, काव्य भित्र
0
तिमी नहुँदा

तिमी छौ
र पो यो घर छ
तिमी नहुँदा कहाँ रहन्छ र घर!
जब बलेँसी काटेर
आँगन टेक्छौ
घर पनि तिमी सँगै निस्किन्छ
जति पाइला हिँड्छौ तिमी
त्यति नै पर पुग्छ घर पनि ।

तिमी नहुँदा,
साँझमा बज्दैन
पूजा कोठामा घण्टी
बल्दैन आँगनको तुलसी मठमा दियो
रित्तो बन्छ भान्सा घर पनि
बल्दैन चुल्होमा आगो
छट्पटाउदै भोकले सिलिङको ध्वाँसो हेर्न थाल्छ
कटकटिएका भाडाहरू जुठेनोमा
तिम्रै हात पर्खिएर उदास बन्छ
बैठक कोठाको रिमोट बाट
झुल्किँदैन दृश्य आँखामा एकै छिन पनि
ननिदाएर ओच्छयान पनि
तिमी तिरै आँखा ओच्छयाइ रहेको हुन्छ
सपनाहरू सपना रहँदैनन्
आत्महत्या गर्छन् सिरानीमा हरेक रात
तिमी नहुँदा कहाँ हुन्छ र घर,
घर जस्तै!
जहाँ जान्छौ
तिमी सँगै निस्किन्छ घर।

तिमी नहुँदा,
खोर भित्रै थुनिन्छन् बस्तुभाउ र पक्षीहरू
बिहानीको उन्मुक्ति र
बेलुकीको अपनत्व बाट टाढा पुग्छन् उनीहरू
साँझमा कुँडो पाक्दैन फोसीमा
रित्तो बन्छ टाट्नो पनि
बगैँचामा फूल फुलिरहन्छ
झर्छ ओइलिएर भुईँमा,
टिप्ने हात हुँदैन
बज्दैन भजन साँझ/बिहान
सुनिँदैन चुराको सङ्गीत
रातो सिन्दूरको अपनत्व बिझाउँछ
हरेक समय र क्षणहरूमा
गुड्दा/ गुड्दैको साइकल बाट
ओरालोमा अचानक चेन फुस्किए पछि
जस्तो हुन्छ साइकल
ठिक्क, त्यस्तै भएको छ
तिमी नहुँदा
बेलगाम बतासिएको छ घर पनि ।


Tags: विमल वैद्य
अघिल्लो पोष्ट

‘ऋतु फेरिदै जान्छ’ कथासङ्ग्रहको परिचर्चा

पछिल्लो पोस्ट

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

विमल वैद्य

विमल वैद्य

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

बालकथा : सिर्जना र परिवेश परिचर्चा : २

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्धकारभित्रको अन्धकार – ७

अन्धकारभित्रको अन्धकार – ७

११ बैशाख २०७८, शनिबार
कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

११ बैशाख २०७९, आईतवार
अग्रजका बिम्बहरु

अग्रजका बिम्बहरु

११ बैशाख २०७९, आईतवार
३५ साहित्यिक संस्थाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनमा शोक वक्तव्य

३५ साहित्यिक संस्थाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनमा शोक वक्तव्य

११ बैशाख २०७९, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक