जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

जनमत जनमत
प्रकाशित १६ माघ २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

अनेसास न्यूह्यामसायर च्याप्टरले जनवरी २८, २०२३, मा एक भव्य समारोह बिच विद्याकी देवी सरस्वती माताको पूजा अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम गरेको छ । तारा न्यौपाने र राम भण्डारीबाट मन्त्रोचारणसंगै सुरू भएको पूजा पाठको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, अनेसास बिओटी सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, यस क्षेत्रका पर्यटन सदभावनादूत शिवकुमार राई, केन्द्रीय महासचिव विमला निरौला, बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त , कवि लालगोपाल सुवेदी, एन आर एन एन सी सी यू एस ए महिला संयोजक सुन्दरी गुरूड॰, प्रधान संपादक ईश्वरी भट्ट लगायत सबै महानुभावहरू र सबै बालबालिकाहरू पूजामा सहभागी भएका थिए।

अनेसास न्यू ह्याम्पसायरले गरेको कामको प्रसंसा गर्दै बीओ सभापति पदम विश्वकर्माले भाषा साहित्य कला र संस्कृति जोगाउन सबै ठाँउहरूमा यस्तै कार्यक्रम हुनु पर्ने बताउनु भयो। त्यसैगरी केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाले च्याप्टरको कामको प्रशंसा गर्दै एक आपसको मित्रता र सहयोग सद्भावमा लाग्न यस च्याप्टरले पुर्याएको भूमिकाप्रति धन्यबाद ज्ञापन गर्नु भयो। त्यसैगरी केन्द्रीय महासचिव विमला निरौलाद्वारा रचित “ तीन चरी” नामक बाल कथाको पुस्तक कार्यक्रममा विमोचन गरिएको थियो भने पुस्तकबारे लेखकले परिचय तथा कवि लाल गोपाल सुवेदीले विवेचना गर्नु भएको थियो।

दुई दर्जनभन्दा बढी बालबालिकाद्वारा विविध प्रतिभा प्रदर्शन गरिएको उक्त कार्यक्रममा सबै बाल बालिकाहरूलाई खादा, प्रमाण पत्र र पुरस्कार वितरण क्रमशः सभा अध्यक्ष, विओटी सभापति र केन्द्रीय अध्यक्षबाट प्रदान गरिएको थियो। सोही समयमा च्याप्टर अध्यक्ष हरिमाया अधिकारीले विओटी सभापति पदम विश्वकर्मालाई मायाको चिनो प्रदान गर्नु भएको थियो।

कवि लाल गोपाल सुवेदी, प्रधान संपादक ईश्वरी भट्ट, अध्यक्ष हरिमाया अधिकारी, बोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, बाध्यबादक प्रेमसागर खतिवडा, च्याप्टर पूर्व महासचिव हरिकुमारी गुरूड॰, गायक सागर गुरूड॰ लगायतले ॲाफ्ना रचना वाचन, गायन र वाध्यवादन गर्नु भएको थियो भने प्रधान सम्पादक भट्टले बाल बालिकाहरूलाई रोचक कुइज कन्टेस्ट गराउनु भएको थियो। सोही अवसरमा एन एच यूथ ग्रूपले आफ्ना काम बताउदै भोलेन्टियर आवश्यक परे सम्पर्क गर्न आव्हान गरेको थियो।

कार्यक्रममा एन आर एन महिला कोअर्डिनेटर सुन्दरी गुरूड॰, नेपाली समाज अध्यक्ष शान्ता बिष्ठ, एन आर एन च्याप्टर अध्यक्ष कमल ढुंगाना, तमुसमाज अध्यक्ष हितमान गुरूड॰, हुक्सेट टाउन अर्थ समिति सदस्य क्षत्रकुमारी गुरूड॰, डा रूद्र अर्याल, डा पुष्पमान जोशी, पूर्व अध्यक्ष तथा पूर्व के. स. अग्नी पराजुली, वि डी ए अध्यक्ष डम्बर कडरिया लगायत न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका पदाधिकारीहरू र ठूलो संख्यामा महिला तथा बालबालिकाहरूको उपस्थिति रहेको थियो।

अन्तमा उपस्थित सवै बाल बालीका, अतिथीगण, खान पिनमा सहयोग पुर्याउने मित्रहरू, डोनेशन गर्ने मित्रहरू, भोलेन्टियर मित्रहरू, साउन्ड सिस्टममा सहयोग गर्ने मित्रहरू, कार्यक्रको सोभा बढाइ दिन पाल्नुहुने सबै आमा बुबा दाजु भाइ दिदी बहिनीहरू र बिशेषगरी सहभागी बालबालिकाहरूमा हार्दिक धन्यबाद व्यक्तगर्दै अध्यक्ष हरिमाया अधिकारीले सभा विसर्जन गर्नु भएको थियो। कार्यक्रम संस्थाका प्रधान सम्पादक ईश्वरी भट्टले संचालन गर्नु भएको थियो।


अघिल्लो पोष्ट

साहित्यकारहरू समाजप्रति जिम्मेवार हुनै पर्दछ, लेख्ने कर्म गरेमा मात्र पुग्दैन : राजेन्द्रप्रसाद अधिकारी

पछिल्लो पोस्ट

मानवीय संवेदना र पीँधमा रहेका सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
मानवीय संवेदना र पीँधमा रहेका  सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

मानवीय संवेदना र पीँधमा रहेका सरोकारका विषयवस्तुले बढी छुन्छ : विमला तुम्खेवा

सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने

सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

बाल साहित्यकार कृष्णप्रसाद दुवालको प्रतिमा

२३ फाल्गुन २०७८, सोमबार
साहित्यकार पन्तलाई पुरस्कार

साहित्यकार पन्तलाई पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार
सर्प र लाम्कीरोको सम्वाद

सर्प र लाम्कीरोको सम्वाद

२३ फाल्गुन २०७९, मंगलवार
साहित्यमा लैङ्गिकता र सांस्कृतिक पत्रकारीता

साहित्यमा लैङ्गिकता र सांस्कृतिक पत्रकारीता

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक